सामग्रीमा जानुहोस्

बहुदरमाई नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वहुदरमाई नगरपालिकाबाट अनुप्रेषित)
बहुदरमाई नगरपालिका
बहुदरमाई नगरपालिका is located in मधेश प्रदेश
बहुदरमाई नगरपालिका
मधेश प्रदेशको नक्सामा बहुदरमाई नगरपालिकाको अवस्थिति
बहुदरमाई नगरपालिका is located in नेपाल
बहुदरमाई नगरपालिका
बहुदरमाई नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°०३′N ८४°४९′E / २७.०५°N ८४.८१°E / 27.05; 84.81निर्देशाङ्कहरू: २७°०३′N ८४°४९′E / २७.०५°N ८४.८१°E / 27.05; 84.81
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा
स्थापित२०७३ फागुन २७
सरकार
 • नगरप्रमुखसिंगासन सा तेली (जनता समाजवादी पार्टी, नेपाल)
 • उपप्रमुखसुष्माकुमारी कुशवाहा (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा३१.५५ किमी (१२.१८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४३,४७८
 • घनत्व१४००/किमी (३६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५१
वेबसाइटआधिकारिक वेबसाइट

बहुदरमाई नगरपालिका पर्सा जिल्लाका ३ वटा नगरपालिकाहरू मध्ये एक हो।[][] २०७३ फागुन २७ मा, नगरपालिका घोषणा गर्दा साविकका विश्रामपुर, बैरियाविर्ता, रामनगरी, भौँराटार, गम्हरिया, वहुवरी पिडारी र नगरदाहा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बहुदरमाई नगरपालिकाको कुल जनसङ्ख्या ४३,४७८ रहेको छ भने यहाँ ६,९५७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]