सामग्रीमा जानुहोस्

ठोरी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ठोरी गाउँपालिका
ठोरी गाउँपालिकाको वडा विभाजन
ठोरी गाउँपालिकाको वडा विभाजन
ठोरी गाउँपालिका मा पर्दछ मधेश प्रदेश
ठोरी गाउँपालिका
मधेश प्रदेशको नक्सामा ठोरी गाउँपालिकाको अवस्थिति
ठोरी गाउँपालिका मा पर्दछ नेपाल
ठोरी गाउँपालिका
ठोरी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°२१′N ८४°३१′E / 27.35°N 84.52°E / 27.35; 84.52
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा
स्थापित२०७३ फागुन २७
सरकार
  अध्यक्षलालबहादुर श्रेष्‍ठ (नेकपा (एमाले))
  उपाध्यक्षगोकुलीकुमारी रेग्‍मी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१२८.६७ किमी (४९.६८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१७,२१९
  घनत्व१३०/किमी (३५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५१
केन्द्रसाविक निर्मलबस्ती गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

ठोरी गाउँपालिका पर्सा जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[][] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका ठोरी, निर्मलबस्तीसुवर्णपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ठोरी गाउँपालिकाको कुल जनसङ्ख्या १७,२१९ रहेको छ भने यहाँ ४,४५२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]