सामग्रीमा जानुहोस्

सखुवा प्रसौनी गाउँपालिका

सखुवा प्रसौनी गाउँपालिका
सखुवा प्रसौनी गाउँपालिका पर्सा जिल्ला-को अवस्थिति
सखुवा प्रसौनी गाउँपालिका
सखुवा प्रसौनी गाउँपालिका मधेश प्रदेश-को अवस्थिति
सखुवा प्रसौनी गाउँपालिका
सखुवा प्रसौनी गाउँपालिका नेपाल-को अवस्थिति
सखुवा प्रसौनी गाउँपालिका
निर्देशाङ्क: २७°०९′ उत्तर ८४°४९′ पूर्व / २७.१५° उत्तर ८४.८२° पूर्व / 27.15; 84.82
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा
स्थापित२०७३ फागुन २७
सरकार
 • अध्यक्षजसवन्त यादव (नेकपा (एमाले))
 • उपाध्यक्षशर्मिला विष्ट (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा५५.३९ किमी२ (२१.३९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३५,३९९
 • घनत्व६४०/किमी२ (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५१
केन्द्रसाविक सखुवा पर्सौनी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सखुवा प्रसौनी गाउँपालिका पर्सा जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[३][४] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका सखुवा पर्सौनी, देउखाना, महुवन, लखनपुर, मधुवन मथौल र कौवा बनकटैया गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सखुवा प्रसौनी गाउँपालिकाको कुल जनसङ्ख्या ३५,३९९ रहेको छ भने यहाँ ६,२९५ घरधुरी रहेका छन्।[२]

सखुवा प्रसौनी गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१मधुवन मथौल६,८८०३०.३३२२६.८४
२सखुवा पर्सौनी७,२८८१८.३३३९७.६०
३कौवा बनकटैया५,२८४३.८७१३६५.३७
४देउखाना (२–९)५,२३२७.४९६९८.५३
५देउखाना (१) र महुवन५,२०६८.९७५८०.३८
६लखनपुर५,५०९५.२८१०४३.३७
जम्मा३५,३९९७४.२७४७६.६२

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
  4. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]