सामग्रीमा जानुहोस्

सखुवा प्रसौनी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सखुवा प्रसौनी गाउँपालिका
सखुवा प्रसौनी गाउँपालिका is located in मधेश प्रदेश
सखुवा प्रसौनी गाउँपालिका
मधेश प्रदेशको नक्सामा सखुवा प्रसौनी गाउँपालिकाको अवस्थिति
सखुवा प्रसौनी गाउँपालिका is located in नेपाल
सखुवा प्रसौनी गाउँपालिका
सखुवा प्रसौनी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१०′N ८४°४०′E / २७.१६°N ८४.६७°E / 27.16; 84.67निर्देशाङ्कहरू: २७°१०′N ८४°४०′E / २७.१६°N ८४.६७°E / 27.16; 84.67
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा
स्थापित२०७३ फागुन २७
सरकार
 • अध्यक्षजसवन्त यादव (नेकपा (एमाले))
 • उपाध्यक्षशर्मिला विष्ट (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा५५.३९ किमी (२१.३९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३५,३९९
 • घनत्व६४०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५१
केन्द्रसाविकको सखुवा पर्सौनी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सखुवा प्रसौनी गाउँपालिका पर्सा जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[][] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका सुपौली, महादेव पट्टी, सेढवा, शंकरसरैया र जितपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सखुवा प्रसौनी गाउँपालिकाको कुल जनसङ्ख्या ३५,३९९ रहेको छ भने यहाँ ६,२९५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]