सामग्रीमा जानुहोस्

पकहाँ मैनपुर गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पकहाँ मैनपुर गाउँपालिका
पकहाँ मैनपुर गाउँपालिका को पर्सा जिल्ला मा अवस्थिति
पकहाँ मैनपुर गाउँपालिका
मधेश प्रदेशको नक्सामा पकहाँ मैनपुर गाउँपालिकाको अवस्थिति
पकहाँ मैनपुर गाउँपालिका को मधेश प्रदेश मा अवस्थिति
पकहाँ मैनपुर गाउँपालिका
पकहाँ मैनपुर गाउँपालिका (मधेश प्रदेश)
पकहाँ मैनपुर गाउँपालिका को नेपाल मा अवस्थिति
पकहाँ मैनपुर गाउँपालिका
पकहाँ मैनपुर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°०१′N ८४°४४′E / 27.02°N 84.74°E / 27.02; 84.74
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा
स्थापित२०७३ फागुन २७
सरकार
  अध्यक्षसुरेश प्रसाद (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षसरफुन नेशा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा२१.२६ किमी (८.२१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२२,५८५
  घनत्व११००/किमी (२८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५१
केन्द्रसाविक पकाहा मैनपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

पकहाँ मैनपुर गाउँपालिका पर्सा जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[][] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका घोरे, मैनपुर पकाहा, लाहावरथकरी, सुर्जाहा, र सबैठवा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पकहाँ मैनपुर गाउँपालिकाको कुल जनसङ्ख्या २२,५८५ रहेको छ भने यहाँ ३,५३० घरधुरी रहेका छन्।[]

पकहा मैनपुर गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
घोरे५,१९७४.३११२०५.८०
सुर्जाहा४,५००३.५३१२७४.७९
मैनपुर पकाहा३,६४०२.८२१२९०.७८
लाहावरथकरी४,७२५४.४३१०६६.५९
सबैठवा४,५२३६.१७७३३.०६
जम्मा२२,५८५२१.२६१०६२.३२

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]