सामग्रीमा जानुहोस्

जिराभवानी गाउँपालिका

निर्देशाङ्कहरू: २७°१०′N ८४°४०′E / 27.16°N 84.67°E / 27.16; 84.67
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जिराभवानी गाउँपालिका
जिराभवानी गाउँपालिका मा पर्दछ मधेश प्रदेश
जिराभवानी गाउँपालिका
मधेश प्रदेशको नक्सामा जिराभवानी गाउँपालिकाको अवस्थिति
जिराभवानी गाउँपालिका मा पर्दछ नेपाल
जिराभवानी गाउँपालिका
जिराभवानी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१०′N ८४°४०′E / 27.16°N 84.67°E / 27.16; 84.67
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा
स्थापित२०७३ फागुन २७
सरकार
 • अध्यक्षअनोज चौधरी (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षरेखा चौधरी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा५५.३९ किमी (२१.३९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२२,६७७
 • घनत्व४१०/किमी (११००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५१
केन्द्रसाविक सेढवा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

जिराभवानी गाउँपालिका पर्सा जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[][] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका सुपौली, महादेवपट्टी, सेढवा, शङ्करसरैयाजीतपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जिराभवानी गाउँपालिकाको कुल जनसङ्ख्या २२,६७७ रहेको छ भने यहाँ ४,८७१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]