जिराभवानी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जिराभवानी गाउँपालिका
जिराभवानी गाउँपालिका is located in मधेश प्रदेश
जिराभवानी गाउँपालिका
जिराभवानी गाउँपालिका
मधेश प्रदेशमा रहेको स्थान
जिराभवानी गाउँपालिका is located in नेपाल
जिराभवानी गाउँपालिका
जिराभवानी गाउँपालिका
जिराभवानी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१०′N ८४°४०′E / २७.१६°N ८४.६७°E / 27.16; 84.67निर्देशाङ्कहरू: २७°१०′N ८४°४०′E / २७.१६°N ८४.६७°E / 27.16; 84.67
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा जिल्ला
सरकार
 • प्रकारगाउँपालिका
जनसङ्ख्या
 • जम्मा२२ ६०२
वेबसाइटआधिकारिक वेबसाइट

जिराभवानी गाउँपालिका पर्सा जिल्लाको १० गाउँपालिका मध्येको एक गाउँपालिका हो।

नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार जिराभवानी गाउँपालिकाको कुल जनसंख्या २२, ६०२ छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "जिराभवानी गाउँपालिका", कान्तिपुर, अन्तिम पहुँच ७ असोज २०७९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]