सामग्रीमा जानुहोस्

बारा १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बारा १
संसदीय निर्वाचन क्षेत्र
मधेश प्रदेशमा बारा १
प्रदेशमधेश प्रदेश
जिल्लाबारा जिल्ला
मतदाता सङ्ख्या१,१९,३७५
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सदस्य(हरू)अच्युत प्रसाद मैनाली

बारा १ नेपालको बारा जिल्लाको चार संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

बारा १ मा सिम्रौनगढ नगरपालिका, आदर्शकोटवाल गाउँपालिका, बारागढी गाउँपालिका, निजगढ नगरपालिकाकोल्हवी नगरपालिकाको १–७ र ९–११ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बारा १ (क)
  • बारा १ (ख)
निर्वाचन सदस्य दल
२०४८ मुकुन्द न्यौपाने नेकपा (एमाले)
२०५६ उमाकान्त चौधरी नेपाली काङ्ग्रेस
२०६४ सरोजकुमार यादव सद्भावना पार्टी
२०६६ सङ्घीय सद्भावना पार्टी
२०७० राम अयोध्या प्रसाद यादव नेपाली काङ्ग्रेस
२०७४ उमाकान्त चौधरी
२०७९ अच्युतप्रसाद मैनाली नेकपा (एमाले)

निर्वाचन सदस्य दल
२०७४ त्रिलोकी प्रसाद नेकपा (एमाले)
२०७९ त्रिलोकी प्रसाद नेकपा (एमाले)

निर्वाचन सदस्य दल
२०७४ सरोजकुमार यादव राष्ट्रिय जनता पार्टी नेपाल
२०७९ सरोजकुमार यादव जनता समाजवादी पार्टी, नेपाल

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
अच्युत प्रसाद मैनालीनेकपा (एमाले)३९,१९५५०.२३
उमाकान्त चौधरीनेपाली काङ्ग्रेस३०,०५६३८.५२
गणेश धिमालराष्ट्रिय स्वतन्त्र पार्टी३,३१९४.२५
भक्तबहादुर दर्लामीराष्ट्रिय प्रजातन्त्र पार्टी१,७९२२.३
अनिल कुमार गुप्तास्वतन्त्र१,१३३१.४५
मनोज कुमार यादवजनमत पार्टी१,०६३१.३६
अन्य१,४७११.८९
जम्मा७८,०२९१००
बहुमत९,१३९
नेपाल कम्युनिस्ट पार्टी (एमाले) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस उमाकान्त चौधरी २४,४५०
नेकपा (एमाले) अच्युत प्रसाद मैनाली २२,०३०
राष्ट्रिय जनता पार्टी नेपाल रामकिशोर प्रसाद यादव २०,१४४
अन्य ५९८
बदर मत ३,००४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (एमाले) त्रिलोकी प्रसाद १८,४४५
नेपाली काङ्ग्रेस पेमा सिद्धि लामा १६,४८४
सङ्घीय समाजवादी फोरम, नेपाल सुरेश बैठा २,४७८
अन्य ६७५
बदर मत १,१८८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
राष्ट्रिय जनता पार्टी नेपाल सरोज कुमार यादव १४,२६९
नेपाली काङ्ग्रेस भगवत प्रसाद साह ८,१२६
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मोहम्मद इस्लाम अन्सारी ५,४३५
अन्य १,५०७
बदर मत १,५५९
नतिजा राजपा नेपाल विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस राम अयोध्या प्रसाद यादव ८,३३७
मधेशी जनाधिकार फोरम (गणतान्त्रिक) रामकिशोर प्रसाद यादव ६,९७८
तराई मधेश लोकतान्त्रिक पार्टी जितेन्द्र सिंह ४,७६३
सद्भावना पार्टी सरोज कुमार यादव ३,७७७
मधेशी जनअधिकार फोरम, नेपाल रामबाबु प्रसाद यादव ३,३३६
नेकपा (एमाले) बताहु राय यादव ३,२५२
एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ज्वालाकुमारी साह ३,००२
सङ्घीय समाजवादी पार्टी मन्जुरुल हल अन्सारी १,८१८
अन्य ३,६९८
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपालन्युज[]
दल उम्मेदवार मत
सद्भावना पार्टी सरोजकुमार यादव ८,१८२
मधेशी जनअधिकार फोरम, नेपाल राम बाबु प्रसाद यादव ७,८७८
नेकपा (माओवादी) शम्भु महतो धानुक ७,५१३
नेपाली काङ्ग्रेस राम अयोध्या प्रसाद यादव ६,६५१
नेकपा (एमाले) छधु प्रसाद यादव ५,६८२
तराई मधेश लोकतान्त्रिक पार्टी जितेन्द्र सिंह २,४१०
नेकपा (माले) मकबुल माया अन्सारी १,२०९
नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) ललन प्रसाद १,१३१
राष्ट्रिय प्रजातन्त्र पार्टी राजनारायण प्रसाद साह १,०२६
अन्य २,७५४
बदर मत २,८१५
नतिजा सद्भावना विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस उमाकान्त चौधरी २३,६०१
नेकपा (एमाले) मुकुन्द न्यौपाने २०,६४६
नेपाल सद्भावना पार्टी परमानन्द प्रसाद यादव ४,८९०
नेकपा (माले) छवि लाल उप्रेती २,३६३
राष्ट्रिय प्रजातन्त्र पार्टी राजनारायण साह तेली २,१३६
अन्य ५५३
बदर मत १,३४०
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) मुकुन्द न्यौपाने १७,९५३
नेपाली काङ्ग्रेस शोभाकर पराजुली १५,५५२
नेपाल सद्भावना पार्टी परमानन्द प्रसाद यादव ५,५४६
राष्ट्रिय प्रजातन्त्र पार्टी नुरुअल होदा अन्सारी ४,९५४
अन्य २,३९४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) मुकुन्द न्यौपाने १६,९९०
नेपाली काङ्ग्रेस जनार्दन फौजदार १४,७४७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: [१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", निर्वाचन आयोग नेपाल 
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  6. ६.० ६.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]