आदर्श कोतवाल गाउँपालिका
स्वरूप
आदर्श कोतवाल गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २६°५६′N ८५°०८′E / २६.९४°N ८५.१३°Eनिर्देशाङ्कहरू: २६°५६′N ८५°०८′E / २६.९४°N ८५.१३°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | बारा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | जवाहर प्रसाद (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | मिरादेवी (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ३६.२५ किमी२ (१४�०० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३१,३६४ |
• घनत्व | ८७०/किमी२ (२२००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०५३ |
वेबसाइट | आधिकारिक वेबसाइट |
आदर्श कोतवाल गाउँपालिका बारा जिल्लाका ९ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३][४] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका पटेर्वा, टेढाकट्टी, इनरवामाल, महेन्द्रआदर्शर लक्ष्मीपुरकोतवाली गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार आदर्श कोतवाल गाउँपालिकाको कुल जनसङ्ख्या ३१,३६४ रहेको छ भने यहाँ ५,९३८ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति