सामग्रीमा जानुहोस्

सिम्रौनगढ नगरपालिका

सिम्रौनगढ नगरपालिका
सिम्रौनगढ नगरपालिका बारा जिल्ला-को अवस्थिति
सिम्रौनगढ नगरपालिका
सिम्रौनगढ नगरपालिका मधेश प्रदेश-को अवस्थिति
सिम्रौनगढ नगरपालिका
सिम्रौनगढ नगरपालिका नेपाल-को अवस्थिति
सिम्रौनगढ नगरपालिका
निर्देशाङ्क: २६°५६′ उत्तर ८५°०८′ पूर्व / २६.९४° उत्तर ८५.१३° पूर्व / 26.94; 85.13
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाबारा
स्थापित२०७१ मङ्सिर १७
सरकार
  नगरप्रमुखकिसोरीप्रसाद कलवार (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
  उपप्रमुखनजमु शेहर (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
  जम्मा४२.६४ किमी (१६.४६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५४,८७८
  घनत्व१३००/किमी (३३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५३
केन्द्रसिम्रौनगढ बजार
वेबसाइटआधिकारिक वेबसाइट

सिम्रौनगढ नगरपालिका बारा जिल्लाका ५ वटा नगरपालिकाहरू मध्ये एक हो।[][] २०७१ मङ्सिर १७ मा, नगरपालिका घोषणा गर्दा साविकका गोलागन्ज, अमृतगन्ज, हरिहरपुरउचिडिह गाविसहरू समावेश गरिएको थियो भने २७ फागुन २०७३ मा नगरपालिकाको क्षेत्रविस्तार गर्दा विसुनपुर (३-९), देवापुरटेटा, भगवानपुर, कचोर्वा गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिम्रौनगढ नगरपालिकाको कुल जनसङ्ख्या ५४,८७८ रहेको छ भने यहाँ ८,५३१ घरधुरी रहेका छन्।[]

सिम्रौनगढ नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
विसुनपुर (३–५) र अमृतगन्ज (१,८)४,२८२२.६११६४०.६१
अमृतगन्ज (२-४)३७४७१.६२३४१.८८
विसुनपुर (६–९) र हरिहरपुर (७-९)३,८१४२.२३१७१०.३१
हरिहरपुर (१-६)४,५३१४.८४९३६.१६
उचिडिह (१-७)४,२४४४.३१९८४.६९
उचिडिह (८-९), गोलागन्ज (१-४,९) र अमृतगन्ज (६)५,५२१२.८८१९१७.०१
गोलागन्ज (५-८)५,५१०३.४७१५८७.९०
कचोर्वा (१–५)६,३९९२.०९३०६१.७२
कचोर्वा (६–९)५,४९८६.३२८६९.९४
१०देवापुरटेटा५,३७५१.९४२७७०.६२
११भगवानपुर५,९५७९.१७६४९.६२
जम्मा५४,८७८४१.४६१३२३.६४

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]