सामग्रीमा जानुहोस्

पचरौता नगरपालिका

पचरौता नगरपालिका
पचरौता नगरपालिका बारा जिल्ला-को अवस्थिति
पचरौता नगरपालिका
पचरौता नगरपालिका मधेश प्रदेश-को अवस्थिति
पचरौता नगरपालिका
पचरौता नगरपालिका नेपाल-को अवस्थिति
पचरौता नगरपालिका
निर्देशाङ्क: २६°५३′ उत्तर ८५°०४′ पूर्व / २६.८९° उत्तर ८५.०७° पूर्व / 26.89; 85.07
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाबारा
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखजलन्धरसिंह जैसवार (नेकपा (एमाले))
  उपप्रमुखनसिमा खातुन (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा४४.०१ किमी (१६.९९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४०,५२४
  घनत्व९२०/किमी (२४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५३
केन्द्रसाविक पिपरपाती पर्चरौवा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

पचरौता नगरपालिका बारा जिल्लाका ५ वटा नगरपालिकाहरू मध्ये एक हो।[][] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका पिपरपाती पर्चरौवा, पकडिया चिकनी, बेल्दारी, बेनौली, श्रीनगर बैरिया, अमरपट्टी, विसुनपुर (१,२) र कुडवा गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पचरौता नगरपालिकाको कुल जनसङ्ख्या ४०,५२४ रहेको छ भने यहाँ ६,१६७ घरधुरी रहेका छन्।[]

वडागत विवरण

[सम्पादन]

पचरौता नगरपालिकाको वडा विभाजन, समावेश साविकका गाविसहरू, जनसङ्ख्या, क्षेत्रफल र जनघनत्वको विस्तृत विवरण निम्न तालिकामा दिइएको छ:

पचरौता नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
पिपरपाती पर्चरौवा६,०१९३.७३१६१३.६७
विसुनपुर (१-२) र श्रीनगर बैरिया (३,७)३,७९५३.८७९८०.६२
श्रीनगर बैरिया (१–२, ८–९)३,५५५४.५८७७६.२०
बेल्दारी (१–४,९) र पकडिया चिकनी (९)३,८७५३.१२१२४१.९९
बेल्दारी (५–८) र पकडिया चिकनी (१,८)४,३२६५.३८८०४.०९
पकडिया चिकनी (२–७)३,७८९४.१८९०६.४६
बेनौली५,७९५७.६२७६०.५०
अमरपट्टी४,४०२६.४८६७९.३२
कुडवा४,९६८५.०७९७९.८८
जम्मा४०,५२४४४.०३९२०.३७

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]