सामग्रीमा जानुहोस्

फेटा गाउँपालिका

फेटा गाउँपालिका
फेटा गाउँपालिका बारा जिल्ला-को अवस्थिति
फेटा गाउँपालिका
फेटा गाउँपालिका मधेश प्रदेश-को अवस्थिति
फेटा गाउँपालिका
फेटा गाउँपालिका नेपाल-को अवस्थिति
फेटा गाउँपालिका
निर्देशाङ्क: २७°००′ उत्तर ८४°५६′ पूर्व / २७.००° उत्तर ८४.९४° पूर्व / 27.00; 84.94
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाबारा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षरुस्तम अन्सारी (विवेकशील साझा पार्टी)
 • उपाध्यक्षनिलम साह (विवेकशील साझा पार्टी)
क्षेत्रफल
 • जम्मा२६.६५ किमी२ (१०.२९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,३९५
 • घनत्व११००/किमी२ (२८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५३
केन्द्रसाविकको फेटा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

फेटा गाउँपालिका बारा जिल्लाका ९ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३][४] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका भलुहीभरवलिया, रधुनाथपुर (८,९), बतरा, पुरैनिया र फेटा गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार फेटा गाउँपालिकाको कुल जनसङ्ख्या २८,३९५ रहेको छ भने यहाँ ५,०५१ घरधुरी रहेका छन्।[२]

फेटा गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१भलुहीभरवलिया७,३७५५.८४१२६२.८४
२फेटा (१,९)१,६४२२.८५५७६.१४
३फेटा (२–८)६,२२४४.९५१२५७.३७
४बतरा (१–९)४,०७६४.३७९३२.७२
५रघुनाथपुर (८, ९)१,७७१२.४३७२८.८१
६पुरैनिया (७–९)२,०४५०.७६२६९०.७९
७पुरैनिया (१–६)५,२६२२.४६२१३९.०२
जम्मा२८,३९५२३.६६१२००.१३

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
  4. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]