सामग्रीमा जानुहोस्

परवानीपुर गाउँपालिका

परवानीपुर गाउँपालिका
परवानीपुर गाउँपालिका बारा जिल्ला-को अवस्थिति
परवानीपुर गाउँपालिका
परवानीपुर गाउँपालिका मधेश प्रदेश-को अवस्थिति
परवानीपुर गाउँपालिका
परवानीपुर गाउँपालिका नेपाल-को अवस्थिति
परवानीपुर गाउँपालिका
निर्देशाङ्क: २७°०४′ उत्तर ८४°५५′ पूर्व / २७.०७° उत्तर ८४.९१° पूर्व / 27.07; 84.91
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाबारा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षरामक्षत्रीप्रसाद कुर्मी (नेकपा (एमाले))
  उपाध्यक्षसुगान्धीदेवी कनुइन (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१५.४८ किमी (५.९८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२४,७४५
  घनत्व१६००/किमी (४१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५३
केन्द्रसाविकको लिपनीमाल गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

परवानीपुर गाउँपालिका बारा जिल्लाका ९ वटा गाउँपालिकाहरू मध्ये एक हो।[][] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका बहुअरी, लिपनीमाल, रामपुरटोकनी (१,२,४-९) र बुनियाद गाविसहरू यसमा गाभिएका थिए। क्षेत्रफलको हिसावले नेपालकाे सबैभन्दा सानो यस गाउँपालिकाको क्षेत्रफल १५.४८ वर्ग किलोमिटर रहेको छ।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार परवानीपुर गाउँपालिकाको कुल जनसङ्ख्या २४,७४५ रहेको छ भने यहाँ ५,०५१ घरधुरी रहेका छन्।[]

परवानीपुर गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
बुनियाद६,१९६५.४६११३४.८०
रामपुरटोकनी (१, २, ४–९)३,५०५३.९७८८२.८७
लिपनीमाल (१–७)४,४१११.७६२५०६.२५
लिपनीमाल (८, ९)५,६५११.५७३५९९.३६
बहुअरी४,९८२२.७२१८३१.६२
जम्मा२४,७४५१५.४८१५९८.५१

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]