सामग्रीमा जानुहोस्

सुवर्ण गाउँपालिका

सुवर्ण गाउँपालिका
सुवर्ण गाउँपालिका बारा जिल्ला-को अवस्थिति
सुवर्ण गाउँपालिका
सुवर्ण गाउँपालिका मधेश प्रदेश-को अवस्थिति
सुवर्ण गाउँपालिका
सुवर्ण गाउँपालिका नेपाल-को अवस्थिति
सुवर्ण गाउँपालिका
निर्देशाङ्क: २७°०२′ उत्तर ८४°५५′ पूर्व / २७.०३° उत्तर ८४.९२° पूर्व / 27.03; 84.92
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाबारा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षराजेशप्रसाद यादव (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षपुनम कुमारी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा३६.८४ किमी (१४.२२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३५,१४१
  घनत्व९५०/किमी (२५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५३
केन्द्रसाविक कवहीगोठ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सुवर्ण गाउँपालिका बारा जिल्लाका ९ वटा गाउँपालिकाहरू मध्ये एक हो।[][] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका कवहीगोठ, बगही, हर्दिया, परशुरामपुर (२-९) मझरिया (१-७,९) बडकीफुलवरिया (१,७,८,९) गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुवर्ण गाउँपालिकाको कुल जनसङ्ख्या ३५,१४१ रहेको छ भने यहाँ ३,९६८ घरधुरी रहेका छन्।[]

वडा नं. समावेश साविकका गाविसहरू जनसङ्ख्या क्षेत्रफल (वर्ग कि.मी.) जनघनत्व (प्रति वर्ग कि.मी.)
हर्दिया (२,८), बगही (१–३), कवहीगोठ (१,२)४,२१०४.८८७७
कवहीगोठ (३–७,९)५,०५४३.५४१४२८
हर्दिया (१), बगही (४–९), कवहीगोठ (८)५,३७१९.९७५३९
हर्दिया (३–७,९)२,४८८१.०८२३०४
परशुरामपुर (२,३,४,७)३,०२४३.५९८४२
मझरिया (१–७,९)३,९९५४.२४९४२
बडकीफुलवरिया (१,७,८,९)५,७५८७.९७२९
परशुरामपुर (५,६,८,९)५,२४११.७२३०४७
जम्मा३५,१४१३६.८४९५४

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]