सामग्रीमा जानुहोस्

देवताल गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
देवताल गाउँपालिका
देवताल गाउँपालिका मा पर्दछ मधेश प्रदेश
देवताल गाउँपालिका
मधेश प्रदेशको नक्सामा देवताल गाउँपालिकाको अवस्थिति
देवताल गाउँपालिका मा पर्दछ नेपाल
देवताल गाउँपालिका
देवताल गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५६′N ८५°०१′E / 26.94°N 85.01°E / 26.94; 85.01
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाबारा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षउदयप्रसाद यादव (जनता समाजवादी पार्टी, नेपाल)
  उपाध्यक्षसीतापतीदेवी यादव (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
  जम्मा२३.३१ किमी (९�०० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२५,३६१
  घनत्व११००/किमी (२८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५३
केन्द्रसाविकको पिपराढिगोठ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

देवताल गाउँपालिका बारा जिल्लाका ९ वटा गाउँपालिकाहरू मध्ये एक हो।[][] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका बडकीफुलवरिया २-६, पिपराढिगोठ, झिटकैया दक्षिण, पिपरपाती जब्दीरौवाही गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार देवताल गाउँपालिकाको कुल जनसङ्ख्या २५,३६१ रहेको छ भने यहाँ ३,९८० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]