सामग्रीमा जानुहोस्

प्रसौनी गाउँपालिका

निर्देशाङ्कहरू: २७°०२′N ८४°५५′E / 27.03°N 84.92°E / 27.03; 84.92
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रसौनी गाउँपालिका
प्रसौनी गाउँपालिका is located in मधेश प्रदेश
प्रसौनी गाउँपालिका
मधेश प्रदेशको नक्सामा प्रसौनी गाउँपालिकाको अवस्थिति
प्रसौनी गाउँपालिका is located in नेपाल
प्रसौनी गाउँपालिका
प्रसौनी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°०२′N ८४°५५′E / 27.03°N 84.92°E / 27.03; 84.92
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाबारा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षविनोदप्रसाद जैसबाल (नेकपा (एमाले))
 • उपाध्यक्षकिरण देवी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा२०.२४ किमी (७.८१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२५,४१४
 • घनत्व१३००/किमी (३३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५३
केन्द्रसाविकको प्रसौनी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

प्रसौनी गाउँपालिका बारा जिल्लाका ९ वटा गाउँपालिकाहरू मध्ये एक हो।[][] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका प्रसौनी, खुटवाजब्दी, प्रस्टोका (३-९) र बन्जरिया गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार प्रसौनी गाउँपालिकाको कुल जनसङ्ख्या २५,४१४ रहेको छ भने यहाँ ३,९६८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]