विश्रामपुर गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सङ्घीय नेपालको प्रदेश नं २ अन्तर्गत पर्ने ८ जिल्ला मध्ये बारा जिल्लामा १६ वटा स्थानीय तह छन् । १६ वटा स्थानीय तह मध्ये विश्रामपुर गाउँपालिका पनि एक हो ।  पछिल्लो पटक सरकारले वि.सं. २०७४ साउन २८ गते स्थानीय तह हेरफेर गर्दा फेटा र प्रसौनी गाउँपालिकाको केही वडाहरूलाई मिलाएर विश्रामपुर गाउँपालिका निर्माण गरेको थियो ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]