विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सप्तरी २ नेपाल को सप्तरी जिल्ला को चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकार लाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[ १] [ २]
सप्तरी २ मा राजविराज नगरपालिका , महदेवा गाउँपालिका , तिलाठी कोइलाडी गाउँपालिका , छिन्नमस्ता गाउँपालिका समेटिएको छ।
यसले निम्न मधेश प्रदेश सभा क्षेत्रलाई समेट्छ
सप्तरी २ (क)
सप्तरी २ (ख)
राजनीतिक दल
उम्मेदवार
मत
एनेकपा (माओवादी)
अशोक कुमार मण्डल
६,०५७
सद्भावना पार्टी
नवलकिशोर साह सुदी
५,६२४
मधेसी जनअधिकार फोरम, नेपाल
चन्द्रनारायण यादव
४,८३५
नेपाली कांग्रेस
वीरबल बिराजी यादव
३,१४६
राष्ट्रिय मधेस समाजवादी पार्टी
शेखर कुमार सिंह
२,३८६
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
शैलेन्द्र चन्द्र झा
२,३८४
राष्ट्रिय प्रजातन्त्र पार्टी
सकिल अली मिया
२,०२२
मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
दिपक कुमार यादव
१,८७८
अन्य
५,६३४
नतिजा
माओवादी विजयी
स्रोत: नेपाल समाचार [ ४]
राजनीतिक दल
उम्मेदवार
मत
मधेसी जनअधिकार फोरम, नेपाल
जयप्रकाश प्रसाद गुप्ता
८,५१५
तराई मधेस लोकतान्त्रिक पार्टी
विजय कुमार यादव
५,७६५
सद्भावना पार्टी
माधुरी मण्डल
५,३८४
नेकपा (माओवादी)
अशोक कुमार मण्डल
४,११९
नेपाली कांग्रेस
देवनारायण मण्डल
३,७८९
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
जगदेव यादव
२,९२२
दलित जनजाति पार्टी
राजकिशोर खङ
१,८२१
राष्ट्रिय जनता दल नेपाल
देवनारायण मुखिया
१,६६०
नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)
विकास कुमार तिवारी
१,०३६
अन्य
३,६२९
अवैध मतहरू
३,९६३
नतिजा
मजफो विजयी
स्रोत: निर्वाचन आयोग [ ५]
↑ तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ ।
↑ "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ ।
↑ Setopati, सेतोपाटी संवाददाता, "उपेन्द्र यादवले जितेको सप्तरी-२ बाट सिके राउत चुनाव लड्ने" , Setopati (en-USमा), अन्तिम पहुँच २०२२-०८-०५ ।
↑ "Nepalnews.com - News from Nepal as it happens" , २०१५-०३-२५, मूल बाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ । वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
↑ "Ca Election report" , २००९-१०-०३, मूल बाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ ।
↑ "Finalised Constituencies With Top Two Candidates" , २००८-०१-२४, मूल बाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ । वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
↑ "Election Results'99" , nepalresearch.org , अन्तिम पहुँच २०२०-११-१५ ।
↑ "Finalised Constituencies With Top Two Candidates" , २००८-०१-२४, मूल बाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ । वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति"Finalised Constituencies With Top Two Candidates" . 2008-01-24. Archived from the original on 2008-01-24. Retrieved 2020-11-15 .