गजेन्द्रनारायण सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गजेन्द्रनारायण सिंह नेपालका राजनीतिज्ञ थिए। उनी नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष थिए।उनको जन्म सप्तरी जिल्लामा भएको थियो।उहाँ मधेशको समस्या लिएर धेरै चिन्तित हनुहुन्थो।जीवन भरि उहाँ राजनिती नै गर्नु भयो।मधेशको मशिहा भनेर पनि उहाँ चिनिन्छ।नेपाल परिवर्तनमा भएको आन्दोलनमा उहाँ सक्रिय हुनुहुन्थो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]