गजेन्द्रनारायण सिंह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

गजेन्द्रनारायण सिंह नेपालका राजनीतिज्ञ थिए। उनी नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष थिए।उनकाे जन्म सप्तरी जिल्लामा भएकाे थियाे।उहाँ मधेशकाे समस्या लिएर धेरै चिन्तित हनुहुन्थाे।जीवन भरि उहाँ राजनिती नै गर्नु भयाे।मधेशकाे मशिहा भनेर पनि उहाँ चिनिन्छ।नेपाल परिवर्तनमा भएकाे आन्दाेलनमा उहाँ सक्रिय हुनुहुन्थाे।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]