सर्लाही ४ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सर्लाही ४
निर्वाचन क्षेत्र
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं. २०४८
राजनीतिक दलस्वतन्त्र
सांसदअमरेश कुमार सिंह

सर्लाही ४ नेपालको सर्लाही जिल्लाको चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।

सम्मिलित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

सलाही ४ मा धनकौल गाउँपालिका, रामनगर गाउँपालिका, बलारा नगरपालिका, बरहथवा नगरपालिकाको वडा नं. १–४ र १३–१५, विष्णु गाउँपालिकाको वडा नं. १–४ र बासबरिया गाउँपालिकाको वडा नं. १–३ समेटिएको छ।

प्रदेश सभा खण्डहरू[सम्पादन गर्नुहोस्]

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सर्लाही ४ (क)
  • सर्लाही ४ (ख)

संसद सदस्यहरू[सम्पादन गर्नुहोस्]

संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य राजनीतिक दल
आम निर्वाचन २०४८ वैद्यनाथ महतो नेकपा (लोकतान्त्रिक)
वि.सं. २०४८ नेकपा (संयुक्त)
आम निर्वाचन २०५१ खोभारी राय यादव राष्ट्रिय प्रजातन्त्र पार्टी
आम निर्वाचन २०५६ नगेन्द्र कुमार राय नेपाली कांग्रेस
संविधान सभा निर्वाचन, २०६४ राजेन्द्र महतो सद्भावना पार्टी
संविधान सभा निर्वाचन २०७० महिन्द्र राय यादव तराई मधेस सद्भावना पार्टी
वि.सं. २०७४ वैशाख राष्ट्रिय जनता पार्टी नेपाल
प्रतिनिधि सभा निर्वाचन, २०७४ अमरेश कुमार सिंह नेपाली कांग्रेस
प्रतिनिधि सभा निर्वाचन, २०७९ स्वतन्त्र

प्रदेश सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन परिणाम[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७९[सम्पादन गर्नुहोस्]

उम्मेदवारदलमत%
अमरेश कुमार सिंहस्वतन्त्र२०,०१७28.89
नागेन्द्र कुमारनेपाली कांग्रेस१८,२५३26.35
मधुमाला कुमारी यादवस्वतन्त्र१४,६२२21.10
राकेश कुमार मिश्रजनता समाजवादी पार्टी, नेपाल५,८१३8.39
राजाराम पासवानबहुजन एकता पार्टी नेपाल५,१५८7.44
रामबाबु रायजनमत पार्टी३,४२९4.95
अन्य१,९९१2.87
जम्मा६९,२८३100.00
बहुमत१,७६४
स्वतन्त्र विजयी
स्रोत[१], निर्वाचन आयोग

प्रतिनिधि सभा निर्वाचन, २०७४[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस अमरेश कुमार सिंह २९,६७५
राष्ट्रिय जनता पार्टी नेपाल राकेश कुमार मिश्र २८,१३६
नेपाली जनता दल तेज नारायण यादव ४६८
स्वतन्त्र रामसोगारथ महतो ४६०
अरू १,५०१
अवैध मतहरू ६,१२८
नतिजा कांग्रेस विजयी
स्रोत : निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७४[सम्पादन गर्नुहोस्]

संविधान सभा निर्वाचन २०७०[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
तराई मधेस सद्भावना पार्टी महेन्द्र राय यादव ११,५३४
सद्भावना पार्टी राजेन्द्र महतो ८,७९०
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) रामनारायण साह ८,३४८
मधेशी जनअधिकार फोरम, नेपाल रामचन्द्र राय यादव ५,०२०
नेपाली कांग्रेस लक्ष्मण राय २,६०५
राष्ट्रिय मधेस समाजवादी पार्टी दिनेश राय १,७१४
एनेकपा (माओवादी) राम किशुन राय १,६०१
अरू २,७२९
नतिजा तमलोपा विजयी
स्रोत: नेपाल समाचार [२]

संविधान सभा निर्वाचन, २०६४[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
सद्भावना पार्टी राजेन्द्र महतो १७,०७३
तराई मधेस लोकतान्त्रिक पार्टी रामचन्द्र राय यादव ८,७५२
मधेशी जनअधिकार फोरम, नेपाल रामेश्वर राय ६,९३९
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) राज नारायण साह ४,६१५
नेपाली कांग्रेस लक्ष्मण राय ४,२०७
राष्ट्रिय जनशक्ति पार्टी राम पदारथ साह ३,१७७
अरू ४,६८४
अवैध मतहरू २,९१८
नतिजा सद्भावना विजयी
स्रोत: निर्वाचन आयोग [३]

आम निर्वाचन २०५६[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस नगेन्द्र कुमार राय १४,५८७
नेपाल सद्भावना पार्टी रामेश्वर राय १०,३२२
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) सोमबहादुर लामा ९,१८१
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) खोभारी राय यादव ८,९०३
नेकपा (मार्क्सवादी-लेनिनवादी) वैद्यनाथ महतो ४,५२६
राष्ट्रिय प्रजातन्त्र पार्टी मुकेश प्रसाद साह कलवार ३,९८७
अरू १,७७७
अवैध मतहरू १,५७७
नतिजा राप्रपा विजयी
स्रोत: निर्वाचन आयोग[४] [५]

आम निर्वाचन २०५१[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
राष्ट्रिय प्रजातन्त्र पार्टी खोभारी राय यादव १३,७५१
नेपाली कांग्रेस नगेन्द्र कुमार राय १२,३६१
नेपाल सद्भावना पार्टी विश्वनाथ शाह ७,६३६
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) कमलादेवी महतो ५,९५२
संयुक्त जनमोर्चा नेपाल वैद्यनाथ महतो ५,२८३
अरू १,३५६
नतिजा राप्रपा विजयी
स्रोत: निर्वाचन आयोग[४]

आम निर्वाचन २०४८[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
नेकपा (लोकतान्त्रिक) वैद्यनाथ महतो ९,७७५
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) खोभारी राय यादव ९,१७६
नतिजा नेकपा (लोकतान्त्रिक) विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", निर्वाचन आयोग, नेपाल 
  2. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  3. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  4. ४.० ४.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२४ मिति
  5. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]