सामग्रीमा जानुहोस्

सिराहा ३ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिराहा ३
निर्वाचन क्षेत्र
सिराहा जिल्लाको नक्सामा गाढा गरिएको भागमा निर्वाचन क्षेत्र
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा जिल्ला
मतदाता सङ्ख्या१,१९,२५०
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं. २०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सांसदशम्भुकुमार यादव

सिराहा ३ नेपालको सिराहा जिल्लाको चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

सिरहा ३ निर्वाचन क्षेत्रमामा सिरहा नगरपालिका, नरहा गाउँपालिकाको वडा नं. १ र २, विष्णुपुर गाउँपालिकाको वडा नं. १ र ५, अर्नमा गाउँपालिकाको वडा नं. १–३ र गोलबजार नगरपालिकाको वडा नं. १–१२ समेटिएको छ ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सिरहा ३ (क)
  • सिरहा ३ (ख)

संसद सदस्यहरू

[सम्पादन गर्नुहोस्]
निर्वाचन सदस्य राजनीतिक दल
आम निर्वाचन २०४८ सुरेशचन्द्र दास नेपाली काङ्ग्रेस
आम निर्वाचन २०५६ कृष्णचरण श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी
संविधान सभा निर्वाचन, २०६४ विजय कुमार यादव मधेशी जनअधिकार फोरम, नेपाल
संविधान सभा निर्वाचन २०७० सीतादेवी यादव नेपाली काङ्ग्रेस
प्रतिनिधि सभा निर्वाचन, २०७४ लिलानाथ श्रेष्ठ नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
वि.सं.२०७५ वैशाख नेपाल कम्युनिष्ट पार्टी
वि.सं. २०७७ फागुन नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
प्रतिनिधि सभा निर्वाचन, २०७९ नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
प्रतिनिधि सभा निर्वाचन, २०८२ शम्भुकुमार यादव राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
शम्भुकुमार यादवराष्ट्रिय स्वतन्त्र पार्टी३२,२४९४५.८९
लिलानाथ श्रेष्ठनेकपा (एमाले)१०,१५६१४.४५
विश्वनाथ साहनेपाली कम्युनिस्ट पार्टी९,९४२१४.१५
सुभाषचन्द्र यादवनेपाली काङ्ग्रेस९,८७९१४.०६
असेश्वर यादवजनता समाजवादी पार्टी, नेपाल५,६७१८.०७
रोहित महतोजनमत पार्टी८२०१.१७
श्रवण पासवानउज्यालो नेपाल पार्टी५७००.८१
दिपकुमार लामाश्रम संस्कृति पार्टी२८७०.४१
अन्य७०३
कुल सदर मत७०,२७७१००
दर्ता भएका मतदाता/मतदान११९,२५०
मतान्तर२२,०९३
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
राजनीतिक दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) लिलानाथ श्रेष्ठ २८,०६४
नेकपा (माओवादी केन्द्र) विश्वनाथ शाह २६,८८२
जनमत पार्टी दिनेश कुमार यादव ११,१४६
राष्ट्रिय प्रजातन्त्र पार्टी गोवर्धन दास तत्मा १,२५९
अन्य
अवैध मतहरू
नतिजा नेकपा (एमाले) विजयी
स्रोत : निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
राजनीतिक दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) लिलानाथ श्रेष्ठ २३,२७२
सङ्घीय समाजवादी फोरम, नेपाल अशेश्वर यादव २१,२२०
नेपाली काङ्ग्रेस अमर रेग्मी ११,७७८
अन्य १,८६२
अवैध मतहरू ३,६२०
नतिजा नेकपा (एमाले) विजयी
स्रोत : निर्वाचन आयोग
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस सीतादेवी यादव ११,१४२
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) प्रमोद कुमार यादव ७,९६४
एनेकपा (माओवादी) राम रिझन यादव ४,४५७
मधेशी जनअधिकार फोरम, नेपाल विजय कुमार यादव ३,९६४
मधेशी जनअधिकार फोरम (गणतन्त्र) मनोरञ्जन गोइत २,४७०
मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) नवीनकुमार यादव १,९५८
राष्ट्रिय प्रजातन्त्र पार्टी शम्भुप्रसाद यादव १,८४०
अन्य ३,६३६
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल समाचार []
राजनीतिक दल उम्मेदवार मत
मधेशी जनअधिकार फोरम, नेपाल विजय कुमार यादव १४,८८४
नेपाली काङ्ग्रेस सीतादेवी यादव १०,१२६
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) प्रमोद कुमार यादव ८,०२९
नेकपा (माओवादी) बोधमाया कुमारी यादव २,३४२
राष्ट्रिय प्रजातन्त्र पार्टी विश्वेश्वर प्रसाद मारवैता २,०८९
नेकपा (संयुक्त मार्क्सवादी) चन्द्रदेव कामती १,७८९
तराई मधेस लोकतान्त्रिक पार्टी राजेन्द्र कुमार शाह १,५४२
जनमोर्चा नेपाल राम रिजान शाह १,३७७
अन्य ३,३७१
अवैध मतहरू ४,०७५
नतिजा मजफो लाभ
स्रोत: निर्वाचन आयोग []
राजनीतिक दल उम्मेदवार मत
राष्ट्रिय प्रजातन्त्र पार्टी कृष्णचरण श्रेष्ठ १४,३९६
नेपाली काङ्ग्रेस सुरेन्द्रकुमार दास १२,७५१
संयुक्त जनमोर्चा नेपाल राम रिजन यादव ९,५३९
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) जय चिमिरे ९,०१२
अन्य १,६८७
अवैध मतहरू २,१७१
नतिजा राप्रपा विजयी
स्रोत: निर्वाचन आयोग [] []
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस सुरेशचन्द्र दास १४,३५७
राष्ट्रिय प्रजातन्त्र पार्टी कृष्णचरण श्रेष्ठ ९,३५२
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) धर्मनाथ यादव ७,५९७
संयुक्त जनमोर्चा नेपाल विश्वनाथ शाह ४,८६१
नेकपा (संयुक्त) अशोक कुमार सिंह ३,००४
नेपाल सद्भावना पार्टी भोगेन्द्र ठाकुर १,८१२
अन्य १,०४९
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग []
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस सुरेशचन्द्र दास १२,४८५
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) धर्मनाथ यादव ७,६१३
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. न्यौपाने, तुफान, "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-११-१८
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-११-१८
  3. "सिराहा-३ मा रास्वपाका डा. शम्भु यादव विजयी", कान्तिपुर
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  6. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]