अर्नमा गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अर्नमा
Arnama
—  गाउँपालिका  —
अर्नमा Nepal-এ অবস্থিত
अर्नमा
अर्नमा
नेपालको नक्शामा अर्नमा गाउँपालिका
निर्देशाङ्क (अर्नामा लालपुर): २६°४२′उत्तर ८६°१७′पूर्व / २६.७° उत्तर ८६.२८° पूर्व / 26.7; 86.28निर्देशाङ्क: २६°४२′उत्तर ८६°१७′पूर्व / २६.७° उत्तर ८६.२८° पूर्व / 26.7; 86.28
देश  नेपाल
प्रदेश प्रदेश नं. २
जिल्ला सिराहा जिल्ला
स्थापना २७ फाल्गुण २०७३
सरकार
 - प्रकार स्थानीय सरकार
 - अङ्ग गाउँ कार्यपालिका
 - अध्यक्ष ठकु महतो कोइरी (नेकपा माओवादी केन्द्र)
 - उपाध्यक्ष सिताबती मुखिया
 - कार्यकारी
क्षेत्रफल
 - जम्मा ३७.७६ किमी (१४.६ वर्ग मी)
जनसङ्ख्या (२०७३)[१]
 - जम्मा २२,९१२
 जनघनत्व ६०६.८/किमी (१,५७१.६/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-३३
केन्द्र साविकको अर्नामा लालपुर गाविसको कार्यालय

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सिराहा जिल्लामा साविकका महानौर, अर्नामा लालपुर, कृष्णपुर बिर्तागौरीपुर गाउँ विकास समितिहरूलाई समेटेर अर्नमा गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकाको कूल जनसङ्ख्या २२,९१२ रहेको छ । यसको क्षेत्रफल ३७.७६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको अर्नामा लालपुर गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]