सामग्रीमा जानुहोस्

गोलबजार नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोलबजार नगरपालिका
गोलबजार नगरपालिका मा पर्दछ मधेश प्रदेश
गोलबजार नगरपालिका
मधेश प्रदेशको नक्सामा गोलबजार नगरपालिकाको अवस्थिति
गोलबजार नगरपालिका मा पर्दछ नेपाल
गोलबजार नगरपालिका
गोलबजार नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४७′N ८६°२०′E / 26.79°N 86.33°E / 26.79; 86.33
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा
सरकार
  नगर प्रमुखश्‍यामकुमार श्रेष्‍ठ (नेकपा (एमाले))
  उपप्रमुखमान्‍ती साह (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा५४.७८ किमी (२१.१५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा६३,८८५
  घनत्व१२००/किमी (३०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-३३
केन्द्रसाविक असनपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

गोलबजार नगरपालिका नेपालको मधेश प्रदेशको सिराहा जिल्लामा पर्ने एक नगरपालिका हो।[][] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा सिराहा जिल्लामा असनपुर, अशोकापुर बल्कवा, बेतौना, लालपुर, चन्द्रलालपुर, मुक्सर, चन्द्रोदयपुरजमदह गाउँ विकास समितिहरू लाई समेटेर गोलबजार नगरपालिका घोषणा गरिएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा दुर्गापुर गाविस पनि यसमा गाभिएको थियो।[]गोलबजार नगरपालिकाको केन्द्र भने गोलबजारमा रहेको छ। सिराहाको एक व्यापारिक र व्यावसायिक केन्द्रको रूपमा परिचित गोलबजार पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्दछ। गोलबजार नगरपालिकामा १३ वटा वडाहरू रहेका छन्।[][]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गोलबजार नगरपालिकाको कुल जनसङ्ख्या ६३,८८५ रहेको छ भने यहाँ १३,१३३ घरधुरी रहेका छन्।[]

गोलबजार नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
मुक्सर४,२३०२१.७७१९४.३०
लालपुर५,७२७१०.९७५२२.०६
जमदह४,९६५१७.९१२७७.२२
असनपुर (१,५-६)६,७५६२.६२५९८.४६
असनपुर (२-४)२,९९५४.६३६४६.८७
असनपुर (७-९)८,३७८५.३१५८०.७५
चन्द्रलालपुर (२-४,७)३,१०९८.०४३८६.६९
चन्द्रलालपुर (१,५-६,८-९)४,१६७२.९६१४०७.७७
चन्द्रोदयपुर (१-२,८-९)३,४२०६.३५५३८.५८
१०चन्द्रोदयपुर (३-७)३,०५२१२.२२५०.१६
११अशोकापुर बल्कवा६,०९८१५२४.५०
१२बेतौना६,०१४७.७६७७४.९९
१३दुर्गापुर४,९७४७.४४६६८.५५
जम्मा६३,८८५१११.९३५७०.७६

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. 1 2 "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१
  4. 1 2 "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मङ्सिर २०७१, अन्तिम पहुँच १६ मंसीर अभिलेखिकरण २०१५-०८-२४ वेब्याक मेसिन
  5. "गोलबजार नगरपालिका स्थानीय बासीमा खुसीयाली", साझा सवाल, २०७१ मंसीर १८, अन्तिम पहुँच १८ मङ्सिर[स्थायी मृत कडी]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]