भगवानपुर गाउँपालिका
स्वरूप
भगवानपुर गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २६°३६′N ८६°२५′E / २६.६०°N ८६.४२°Eनिर्देशाङ्कहरू: २६°३६′N ८६°२५′E / २६.६०°N ८६.४२°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | सिराहा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | उग्रनारायण यादव (नेकपा (एमाले)) |
• उपाध्यक्ष | पुनमकुमारी यादव (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ३३.०३ किमी२ (१२.७५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २३,३८० |
• घनत्व | ७१०/किमी२ (१८००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-३३ |
केन्द्र | साविकको भगवानपुरको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सिराहा जिल्लामा साविकका भगवानपुर, नहरा रिगौल र इनर्वा गाउँ विकास समितिहरूलाई समेटेर भगवानपुर गाउँपालिका बनाइएको थियो।[३] यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल ३३.०३ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको भगवानपुर गाविसको कार्यालयमा राखिएको छ।[४]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भगवानपुर गाउँपालिकाको कुल जनसङ्ख्या २३,३८० रहेको छ भने यहाँ ४,६०६ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।