सामग्रीमा जानुहोस्

बरियारपट्टी गाउँपालिका

बरियारपट्टी गाउँपालिका
बरियारपट्टी गाउँपालिका सिराहा जिल्ला-को अवस्थिति
बरियारपट्टी गाउँपालिका
बरियारपट्टी गाउँपालिका मधेश प्रदेश-को अवस्थिति
बरियारपट्टी गाउँपालिका
बरियारपट्टी गाउँपालिका नेपाल-को अवस्थिति
बरियारपट्टी गाउँपालिका
निर्देशाङ्क: २६°३६′ उत्तर ८६°२५′ पूर्व / २६.६०° उत्तर ८६.४२° पूर्व / 26.60; 86.42
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षसन्तोषकुमार महतो (जनता समाजवादी पार्टी, नेपाल)
  उपाध्यक्षममता कुमारी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा३७.७२ किमी (१४.५६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२९,७१२
  घनत्व७९०/किमी (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-३३
केन्द्रसाविक बरियारपट्टीको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सिराहा जिल्लामा साविकका बरियारपट्टी, कच्नारी, जानकीनगर, तेनुवापट्टीजिघौल गाउँ विकास समितिहरूलाई समेटेर बरियारपट्टी गाउँपालिका बनाइएको थियो।[] यसको क्षेत्रफल ३७.७२ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको बरियारपट्टी गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ।[]

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बरियारपट्टी गाउँपालिकाको कुल जनसङ्ख्या २९,७१२ रहेको छ भने यहाँ ५,६८६ घरधुरी रहेका छन्।[]

बरियारपट्टी गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
कच्नारी७,६२५९.७६७८१.२५
जानकीनगर५,२९६७.०७७४९.०८
बरियारपट्टी५,८१४६.३६९१४.१५
तेनुवापट्टी५,३७९६.९९७६९.५३
जिघौल५,५९८७.५३७४३.४३
जम्मा२९,७१२३७.७१७८७.९१

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]