सामग्रीमा जानुहोस्

औरही गाउँपालिका, सिराहा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
औरही गाउँपालिका, सिराहा
औरही गाउँपालिका, सिराहा मा पर्दछ मधेश प्रदेश
औरही गाउँपालिका, सिराहा
मधेश प्रदेशको नक्सामा औरही गाउँपालिका, सिराहाको अवस्थिति
औरही गाउँपालिका, सिराहा मा पर्दछ नेपाल
औरही गाउँपालिका, सिराहा
औरही गाउँपालिका, सिराहा (नेपाल)
निर्देशाङ्क: २६°३६′N ८६°२५′E / 26.60°N 86.42°E / 26.60; 86.42
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षशिबजी यादव (जनता समाजवादी पार्टी, नेपाल)
  उपाध्यक्षरेणुकुमारी यादव (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
  जम्मा३५.८७ किमी (१३.८५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२६,४७८
  घनत्व७४०/किमी (१९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-३३
केन्द्रसाविक औरहीको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सिराहा जिल्लामा साविकका औरही, हर्कट्टी, पिपरा, तुल्सीपुरइटाटार गाउँ विकास समितिहरूलाई समेटेर औरही गाउँपालिका बनाइएको थियो।[] यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल ३५.८५ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको औरही गाविसको कार्यालयमा राखिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार औरही गाउँपालिका, सिराहाको कुल जनसङ्ख्या २६,४७८ रहेको छ भने यहाँ ५,४६९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]