सामग्रीमा जानुहोस्

लक्ष्मीपुर पतारी गाउँपालिका

निर्देशाङ्कहरू: २६°३६′N ८६°२५′E / 26.60°N 86.42°E / 26.60; 86.42
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लक्ष्मीपुर पतारी गाउँपालिका
लक्ष्मीपुर पतारी गाउँपालिका मा पर्दछ मधेश प्रदेश
लक्ष्मीपुर पतारी गाउँपालिका
मधेश प्रदेशको नक्सामा लक्ष्मीपुर पतारी गाउँपालिकाको अवस्थिति
लक्ष्मीपुर पतारी गाउँपालिका मा पर्दछ नेपाल
लक्ष्मीपुर पतारी गाउँपालिका
लक्ष्मीपुर पतारी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°३६′N ८६°२५′E / 26.60°N 86.42°E / 26.60; 86.42
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षचतुरानन्द ठाकुर (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षअमरकला यादव (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा४२.३३ किमी (१६.३४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३१,११८
 • घनत्व७४०/किमी (१९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-३३
केन्द्रसाविक महेशपुर पतारी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

लक्ष्मीपुर पतारी गाउँपालिका सिराहा जिल्लाको मध्य भागमा अवस्थित एक गाउँपालिका हो।[] साविकको महेशपुर पतारी, लक्ष्मीपुर पतारी, सीतापुर प्रध, पिप्रा प्र. ध., पोखरभिन्डाखुरुख्याही गाविस मिलाएर बनाइएको यस गाउँपालिकामा जम्मा ६ वटा वडाहरू रहेका छन् यसको क्षेत्रफल ४२.३३ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको महेशपुर पतारी गाविसको कार्यालयमा राखिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लक्ष्मीपुर पतारी गाउँपालिकाको कुल जनसङ्ख्या ३१,११८ रहेको छ भने यहाँ ६,०४४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]