राजर्षि जनक विश्वविद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजर्षि जनक विश्वविद्यालय
प्रकारसार्वजनिक स्वायत्त विश्वविद्यालय
स्थापना२०१७ (2017)
स्थान,
नेपाल
वेबसाइटआरजेयु.इडीयु.एनपी

राजर्षि जनक विश्वविद्यालय नेपालको एक राष्ट्रिय विश्वविद्यालय हो । नेपालको संसदले सन् २०१७ अक्टोबरमा विधेयक पारित गरेपछि यस विश्वविद्यालयको स्थापना भएको थियो। विश्वविद्यालय मधेश प्रदेश मा केन्द्रित छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय जनकपुरमा छ। यस विश्वविद्यालयको नाम राजा जनकको नाममा आधारित छ। [१][२][३]

विश्वविद्यालय कृषि, कला, आयुर्वेद, दर्शन, वन, कानून, व्यवस्थापन, चिकित्सा र पर्यटनमा संलग्न छ। प्रारम्भिक चरणमा, विश्वविद्यालयले सार्वजनिक स्वास्थ्य र कानूनमा स्नातक पठनपाठन प्रदान गर्न शुरू गरेको छ।[४][५][६][६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Bajracharya, Hridaya Ratna (२०२०), "Nepal’s Higher Education System and Policy", in Padma M. Sarangapani, Rekha Pappu (eds.), Handbook of Education Systems in South Asia, Global Education Systems, Singapore: Springer, पृ: 1–27, आइएसबिएन 9789811333095 
  2. rules_राजर्षिजनक विश्वविद्यालय ऐन, २०७४.pdf, अन्तिम पहुँच २०२१-०६-१०  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०६-१० मिति
  3. "Parliament approves proposal seeking consideration on two bills", अन्तिम पहुँच २०२१-०६-१० 
  4. "Rajarshi Janak University offering courses in public health and law", GorakhaPatra, अन्तिम पहुँच २०२१-०६-१० 
  5. "Rajarshi Janak University offering courses in public health and law", Radio Nepal, अन्तिम पहुँच २०२१-०६-१० 
  6. ६.० ६.१ EduKhabar, "राजर्षि जनक विश्वविद्यालय विधेयक पारित | EduKhabar", अन्तिम पहुँच २०२१-०६-१०