सामग्रीमा जानुहोस्

प्रदीप यादव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रदीप यादव
प्रदीप यादव
नेपालको खानेपानी मन्त्री
पद बहाली
१५ जुलाई २०२४
राष्ट्रपतिरामचन्द्र पौडेल
प्रधानमन्त्रीखड्गप्रसाद ओली
पूर्वाधिकारीराजेन्द्र कुमार राई
नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री
कार्यकाल
१३ मे २०२४  ८ जुलाई २०२४
राष्ट्रपतिरामचन्द्र पौडेल
प्रधानमन्त्रीपुष्पकमल दाहाल
पूर्वाधिकारीउपेन्द्र यादव
उतराधिकारीप्रदिप पौडेल
नेपालको वन तथा वातावरण मन्त्री
कार्यकाल
४ जुलाई २०२२  १४ अक्टोबर २०२२
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीशेरबहादुर देउवा
पूर्वाधिकारीराम सहाय यादव
उतराधिकारीशेरबहादुर देउवा प्रधानमन्त्रीको रूपमा
संसद, प्रतिनिधि सभा सदस्य
पद बहाली
४ मार्च २०१८
पूर्वाधिकारीराजेन्द्र बहादुर अमात्य
निर्वाचन क्षेत्रपर्सा १
व्यक्तिगत विवरण
जन्मsuccessor
(1975-05-07) ७ मे १९७५ (उमेर ५०)[]
मृत्युsuccessor
चिहानsuccessor
राजनीतिक दलजनता समाजवादी पार्टी (नेपाल)
अन्य राजनीतिक
संलग्नता
राष्ट्रिय प्रजातन्त्र पार्टी
मधेशी जनअधिकार फोरम, नेपाल
जनता समाजवादी पार्टी, नेपाल
अभिभावक
  • successor
वेबसाइटpradipyadav.com

Deprecated parameter honorific-prefixDeprecated parameter primeminister1Deprecated parameter primeministerDeprecated parameter otherpartyDeprecated parameter primeminister2

प्रदीप यादव एक नेपाली राजनीतिज्ञ हुन् र सन् २०१७ देखि नेपालको सङ्घीय संसदका सदस्य हुन्। हाल उनी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको जिम्मेवारीमा छन्। जनता समाजवादी पार्टीका उपमहासचिव समेत रहेका यादवले पूर्व वन तथा वातावरणमन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. सङ्घीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका [Federal Parliament Members 2017 Introduction Booklet] (नेपालीमा), Nepal: Federal Parliament Secretariat, २०२१, पृ: 270, मूलबाट २०२२-०७-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-०४
  2. "प्रदीप यादव - नेपाल निर्वाचन २०७९ - प्रतिनिधिसभाको निर्वाचन विवरण तथा नतिजा", कान्तिपुर, अन्तिम पहुँच २०२४-०७-१६