सामग्रीमा जानुहोस्

मोरङ २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोरङ २
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा मोरङ २
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ जिल्ला
मतदाता सङ्ख्या१,२९,१८४
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)कृष्णकुमार कार्की

मोरङ २ नेपालको मोरङ जिल्लाको ६ संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

मोरङ २ मा रतुवामाई नगरपालिका, सुनवर्षि नगरपालिका, पथरी शनिश्चरे नगरपालिकाको ५ र ६ वडा, कानेपोखरी गाउँपालिकाको १–३ र रङ्गेली नगरपालिकाको १–३, ८ र ९ नम्बर वडाहरू रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • मोरङ २ (क)
  • मोरङ २ (ख)
निर्वाचन सदस्य दल
२०४८ भरतमोहन अधिकारी नेकपा (एमाले)
२०५१
२०५६
२०६४ लालबहादुर सुस्लिङ मगर नेकपा (माओवादी)
२०७० चण्डीप्रसाद राई नेकपा (एमाले)
२०७४ मिनेन्द्रप्रसाद रिजाल नेपाली काङ्ग्रेस
२०७९ ऋषिकेश पोखरेल नेकपा (एमाले)
२०८२ कृष्णकुमार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
कृष्णकुमार कार्कीराष्ट्रिय स्वतन्त्र पार्टी४०,९२४५४.८६
दिलीपकुमार अग्रवालनेकपा (एमाले)१५,६२४२०.९४
मिनेन्द्रप्रसाद रिजालनेपाली काङ्ग्रेस१२,७६४१७.११
अबुहो रैरहश्रम संस्कृति पार्टी१,८२२२.४४
चन्द्रवीर राईनेपाली कम्युनिस्ट पार्टी१,३६६१.८३
अन्य२,१०३२.८२
कुल सदर मत७४,६०३१००
दर्ता भएका मतदाता/मतदान१२९,१८४
मतान्तर२५,३००
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
ऋषिकेश पोखरेलनेकपा (एमाले)३३,१४८४३.८१
सुजाता कोइरालानेपाली काङ्ग्रेस३१,९४०४२.२१
ठगेन्द्रप्रसाद न्यौपानेराष्ट्रिय स्वतन्त्र पार्टी४,९८७६.५९
गोपाल दाहालराष्ट्रिय प्रजातन्त्र पार्टी२,७४५३.६३
विनोद मणि भट्टराईहाम्रो नेपाली पार्टी१,४५७१.९३
अन्य१,३८९१.८४
कुल सदर मत७५,६६६१००
मतान्तर१,२०८
नेकपा (एमाले) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस मिनेन्द्र प्रसाद रिजाल ३५,८१९
नेकपा (एमाले) ऋषिकेश पोखरेल ३४,०१४
सङ्घीय समाजवादी फोरम, नेपाल युवराज कार्की २,५९५
राष्ट्रिय जनता पार्टी नेपाल महेन्द्र लाल दास केवट २,०८२
अन्य १,२७९
बदर मत ४,४६०
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एमाले) चण्डीप्रसाद राई १४,५१६
नेपाली काङ्ग्रेस शेखरचन्द्र थापा ११,१४४
एकीकृत नेकपा (माओवादी) कुमार प्रसाद पौडेल ५,४८७
सङ्घीय समाजवादी पार्टी, नेपाल भूरोज राई १,५९५
अन्य ४,१२७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपालन्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) लालबहादुर सुस्लिङ मगर १६,५६७
नेकपा (एमाले) भरतमोहन अधिकारी १२,५३७
नेपाली काङ्ग्रेस वसन्त भट्टराई १०,०९३
नेकपा (माले) देउमान साम्बाहाम्फे २,१८०
मधेशी जनअधिकार फोरम, नेपाल शुक्रराज संयोक १,२६१
अन्य १,३९१
बदर मत २,७१४
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) भरतमोहन अधिकारी २२,४२८
नेपाली काङ्ग्रेस बसन्त भट्टराई १५,३६४
राष्ट्रिय जनमुक्ति पार्टी मान बहादुर राई ३,४१९
नेकपा (माले) लव प्रधान १,१४२
राष्ट्रिय प्रजातन्त्र पार्टी भगवती कार्की १,१०४
अन्य १,३७३
बदर मत ९४०
नतिजा नेकपा (एमाले) कायम
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) भरतमोहन अधिकारी १६,७५८
नेपाली काङ्ग्रेस वसन्त भट्टराई ९,१७४
राष्ट्रिय प्रजातन्त्र पार्टी ध्रुवनारायण श्रेष्ठ ४,९३२
राष्ट्रिय जनमुक्ति पार्टी कमल चराहाङ्गा ४,१६९
अन्य ४४७
नतिजा नेकपा (एमाले) कायम
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) भरतमोहन अधिकारी २६,९५०
नेपाली काङ्ग्रेस जगतमान आङ्दम्बे १२,९९३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल रिसर्च

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "Morang-2 Election Results 2082", कान्तिपुर निर्वाचन पोर्टल
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "संविधान सभा निर्वाचन प्रतिवेदन", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "शीर्ष दुई उम्मेदवारहरू सहितको अन्तिम निर्वाचन क्षेत्रहरू", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  8. "निर्वाचन परिणाम २०५६", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]