सामग्रीमा जानुहोस्

सङ्खुवासभा १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सङ्खुवासभा १
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा सङ्खुवासभा १
प्रदेशकोशी प्रदेश
जिल्लासङ्खुवासभा जिल्ला
मतदाता सङ्ख्या१,१९,६३०
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेकपा (एमाले)
सदस्य(हरू)अर्जुनकुमार कार्की

सङ्खुवासभा १ नेपालको सङ्खुवासभा जिल्लाको निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

सङ्खुवासभा १ मा सङ्खुवासभा जिल्लाको सम्पूर्ण भाग समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सङ्खुवासभा १ (क)
  • सङ्खुवासभा १ (ख)
निर्वाचन सदस्य दल
२०४८ परशुराम मेगी गुरुङ नेकपा एमाले
२०५१ देधराज खड्का
२०५६ टङ्कप्रसाद राई नेपाली काङ्ग्रेस
२०६४ पूर्णप्रसाद राई नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० तारामान गुरुङ नेपाली काङ्ग्रेस
२०७४ राजेन्द्रप्रसाद गौतम नेकपा एमाले
२०७५ नेकपा
२०७७ नेकपा एमाले
२०७९ दिपक खड्का नेपाली काङ्ग्रेस
२०८२ अर्जुनकुमार कार्की नेकपा (एमाले)

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
अर्जुनकुमार कार्कीनेकपा (एमाले)१५,६३६२६.५५
मिङमा शेर्पाराष्ट्रिय स्वतन्त्र पार्टी१५,०००२५.४७
दिपनकुमार श्रेष्ठनेपाली काङ्ग्रेस१३,२७१२२.५४
उमाकुमारी राईश्रम संस्कृति पार्टी९,८५७१६.७४
सरिता थापानेपाली कम्युनिस्ट पार्टी२,८१२४.७८
अन्य२,३१२३.९३
कुल सदर मत५८,८८८१००
दर्ता भएका मतदाता/मतदान११९,६३०
मतान्तर६३६
नेकपा (एमाले) विजयी
स्रोत: []
उम्मेदवारदलमत%
दीपक खड्कानेपाली काङ्ग्रेस३२,१६१५१.३९
राजेन्द्रप्रसाद गौतमनेकपा (एमाले)२६,७२१४२.७
भक्त नारायण श्रेष्ठराष्ट्रिय स्वतन्त्र पार्टी१,१३६१.८२
अन्य२,५६७४.१
कुल सदर मत६२,५८५१००
मतान्तर५,४४०
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) राजेन्द्रप्रसाद गौतम ३२,७६९
नेपाली काङ्ग्रेस दीपक खड्का ३१,६३९
अन्य १,५५९
बदर मत ३,२५६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस तारा मान गुरुङ ९,४१५
नेकपा (एमाले) हेम राज घिमिरे ८,९४६
एनेकपा (माओवादी) इन्द्रहाङ राई ४,४३८
संघीय समाजवादी पार्टी, नेपाल नारद कुमार राई १,५२०
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल रोशन रोक्का १,३१५
अन्य १,६७९
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) पूर्ण प्रसाद राई १२,९४८
नेकपा (एमाले) कुवान सेन राई ९,१४८
नेपाली काङ्ग्रेस टङ्कप्रसाद राई ७,१०६
अन्य २,०५३
बदर मत १,६२७
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस टंक प्रसाद राई ११,६८५
नेकपा (एमाले) देद राज खड्का १०,९८३
नेकपा (माले) दुर्गा किरण राई २,९६८
राष्ट्रिय प्रजातन्त्र पार्टी केदार नाथ राई २,६६९
अन्य १,४५२
बदर मत ७५४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) देदराज खड्का १२,३५४
नेपाली काङ्ग्रेस शिव कुमार गौली ८,३३९
राष्ट्रिय जनमुक्ति पार्टी मणि धन राई २,३७७
राष्ट्रिय प्रजातन्त्र पार्टी केदार नाथ राई १,८७८
स्वतन्त्र उत्तर कुमार गुरुङ ४७८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) परशुराम मेगी गुरुङ १५,०६०
नेपाली काङ्ग्रेस पद्मनाथ रेग्मी ७,४८४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित", अनलाइनखबर
  4. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग
  5. "Nepalnews.com – News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]