सामग्रीमा जानुहोस्

मोरङ ५ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोरङ ५
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा मोरङ ५
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ जिल्ला
मतदाता सङ्ख्या१,१०,१७७
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)आशा झा

मोरङ ५ नेपालको मोरङ जिल्लाको ६ संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

मोरङ ५ मा धनपालथान गाउँपालिका, जहदा गाउँपालिका, रङ्गेली नगरपालिकाको ४–७ वडा र विराटनगर महानगरपालिकाको १३–१८ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • मोरङ ५ (क)
  • मोरङ ५ (ख)
निर्वाचन सदस्य दल
२०४८ शैलजा आचार्य नेपाली काङ्ग्रेस
२०५१ कमलप्रसाद कोइराला नेकपा (एमाले)
२०५६ महेश आचार्य नेपाली काङ्ग्रेस
२०६४ उपेन्द्र यादव मधेशी जनअधिकार फोरम, नेपाल
२०६५ जयराम यादव
२०७० अमृतकुमार अर्याल नेपाली काङ्ग्रेस
२०७४ शिवकुमार मण्डल नेकपा (माओवादी केन्द्र)
२०७५ नेकपा
२०७७ नेकपा (माओवादी केन्द्र)
२०७९ योगेन्द्र मण्डल स्वतन्त्र
२०८२ आशा झा राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
आशा झाराष्ट्रिय स्वतन्त्र पार्टी३०,४३४४३.१३
फुलकुमार लालवानीनेपाली काङ्ग्रेस९,४१५१३.३४
राजकुमार यादवजनता समाजवादी पार्टी, नेपाल८,७४७१२.४
शिवकुमार मण्डलनेपाली कम्युनिस्ट पार्टी८,६१४१२.२१
मनोजकुमार अग्रवालनेकपा (एमाले)६,९४५९.८४
अन्य६,४०५९.०८
कुल सदर मत७०,५६०१००
दर्ता भएका मतदाता/मतदान११०,१७७
मतान्तर२१,०१९
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
योगेन्द्र मण्डलस्वतन्त्र२१,८२०३२.३८
शिवकुमार मण्डलनेकपा (माओवादी केन्द्र)१७,४८६२५.९५
राजकुमार यादवजनता समाजवादी पार्टी, नेपाल१७,३९०२५.८१
रेवतबहादुर थापाराष्ट्रिय प्रजातन्त्र पार्टी२,४७९३.६८
परमेश्वर मुर्मुजनमत पार्टी२,३९५३.५५
प्रमोदकुमार मण्डलराष्ट्रिय स्वतन्त्र पार्टी२,२८२३.३९
मोहम्मद रेजा हुसेनस्वतन्त्र१,९००२.८२
अन्य१,६२८२.४२
कुल सदर मत६७,३८०१००
मतान्तर४,३३४
स्वतन्त्र विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) शिवकुमार मण्डल २२,९४५
नेपाली काङ्ग्रेस अमृतकुमार अर्याल १९,१५३
सङ्घीय समाजवादी फोरम, नेपाल राजकुमार यादव १८,६४९
राष्ट्रिय जनता पार्टी नेपाल बद्रीप्रसाद मण्डल १,८९५
अन्य १,२८७
बदर मत ४,३६३
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस अमृतकुमार अर्याल १५,२५४
मधेशी जनअधिकार फोरम, नेपाल उपेन्द्र यादव १२,५६६
एनेकपा (माओवादी) बालेश्वर कामत ३,७८०
नेकपा (एमाले) रामलाल साह २,५६३
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) वसन्तलाल राजवंशी १,११४
सद्भावना पार्टी बद्रीप्रसाद मण्डल १,११२
अन्य ४,८२०
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]

२०६६ उप-निर्वाचन

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
जयराम यादवमधेशी जनअधिकार फोरम, नेपाल१३,८११३५.६८
शिवकुमार मण्डलएनेकपा (माओवादी)९,१०१२३.५१
जगन्नाथ सिंहनेपाली काङ्ग्रेस५,५४४१४.३२
जीवन घिमिरेनेकपा (एमाले)३,५८६९.२६
उमेश गिरीतराई मधेश लोकतान्त्रिक पार्टी२,८०१७.२४
अन्य३,८६५९.९९
कुल सदर मत३८,७०८१००
वैध मतहरू३८,७०८९९.३४
बदर/रिक्त मतहरू२५६०.६६
जम्मा मत३८,९६४१००
दर्ता भएका मतदाता/मतदान६७,३९७५७.८१
मतान्तर४,७१०
मधेशी जनअधिकार फोरम, नेपाल विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
मधेशी जनअधिकार फोरम, नेपाल उपेन्द्र यादव २७,५०८
नेपाली काङ्ग्रेस अमृतकुमार अर्याल १०,३२४
नेकपा (माओवादी) राजेन्द्रप्रसाद गुप्ता ३,६१६
नेकपा (एमाले) मीनादेवी यादव २,२२४
अन्य २,३८७
बदर मत २,०२६
नतिजा फोरम विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस महेश आचार्य १९,११९
नेकपा (एमाले) सुवोधराज प्याकुरेल १५,४५०
राष्ट्रिय प्रजातन्त्र पार्टी सुरेन्द्रबहादुर बस्नेत ९,३२९
स्वतन्त्र सत्यनारायण चौधरी १,९४१
नेपाल सद्भावना पार्टी अनिरुद्धप्रसाद विश्वास १,४६५
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) पलादप्रसाद शाह १,१३१
अन्य १,८५७
बदर मत १,४४४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][१०]
दल उम्मेदवार मत
नेकपा (एमाले) कमलप्रसाद कोइराला १४,१०६
नेपाली काङ्ग्रेस श्यामलाल तवदार १०,३५७
राष्ट्रिय प्रजातन्त्र पार्टी कृष्णबहादुर भट्टराई ४,०१३
अन्य ६,६९७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस शैलजा आचार्य १९,७६९
नेकपा (एमाले) कमलप्रसाद कोइराला १०,५३७
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "मोरङ-५ मा रास्वपाकी आशा झा विजयी", कान्तिपुर निर्वाचन पोर्टल
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", निर्वाचन आयोग
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "उपनिर्वाचनमा उम्मेदवारहरु संविधान सभा सदस्यमा निर्वाचित भएको नामावली", rajpatra.dop.gov.np, अन्तिम पहुँच २०२०-१२-१२
  7. Constituent Assembly By-election-2009 Observation Report (नेपालीमा), National Election Observation Committee (Nepal), २००९।
  8. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  9. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  10. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]