सामग्रीमा जानुहोस्

ताप्लेजुङ १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ताप्लेजुङ १
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा ताप्लेजुङ १
प्रदेशकोशी प्रदेश
जिल्लाताप्लेजुङ जिल्ला
मतदाता सङ्ख्या९०,३२७
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सदस्य(हरू)क्षितिज थेबे

ताप्लेजुङ १ नेपालको ताप्लेजुङ जिल्लाको निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

ताप्लेजुङ १ मा ताप्लेजुङ जिल्लाको सम्पूर्ण भाग समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • ताप्लेजुङ १ (क)
  • ताप्लेजुङ १ (ख)
निर्वाचन सदस्य दल
२०४८ कुलप्रसाद उप्रेती नेकपा (एमाले)
२०५१ मणि लामा नेपाली काङ्ग्रेस
२०५६ तिलकुमार म्याङ्बो लिम्बू नेकपा (एमाले)
२०६४ सूर्यमान गुरुङ नेपाली काङ्ग्रेस
२०७० भूपेन्द्र थेबे नेकपा (एमाले)
२०७४ योगेश भट्टराई
२०७९
२०८२ क्षितिज थेबे

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
क्षितिज थेबेनेकपा (एमाले)१३,९६२३२.५५
गजेन्द्रप्रसाद तुम्याहाङनेपाली काङ्ग्रेस११,७११२७.३
खेलप्रसाद बुढाक्षेत्रीनेपाली कम्युनिस्ट पार्टी६,७७५१५.७९
सन्तोष राईश्रम संस्कृति पार्टी५,२०९१२.१४
वीरेन्द्र श्रेष्ठराष्ट्रिय स्वतन्त्र पार्टी४,१५५९.६९
कीर्तिमान मादेनउज्यालो नेपाल पार्टी२३२०.५४
अन्य८५३१.९९
कुल सदर मत४२,८९७१००
वैध मतहरू४२,८९७९०.१३
बदर/रिक्त मतहरू४,७००९.८७
जम्मा मत४७,५९७१००
दर्ता भएका मतदाता/मतदान९०,३२७५२.६९
मतान्तर२,२५१
नेकपा (एमाले) विजयी
स्रोत: []
उम्मेदवारदलमत%
योगेश भट्टराईनेकपा (एमाले)२१,९४३४७.३
खेलप्रसाद बुढाक्षेत्रीनेकपा (माओवादी केन्द्र)२१,७३५४६.८५
अन्य२,७१३५.८५
कुल सदर मत४६,३९११००
मतान्तर२०८
नेकपा (एमाले) विजयी
स्रोत: []
उम्मेदवारदलमत%
योगेश भट्टराईनेकपा (एमाले)२९,४७९५९.७४
केशवप्रसाद दाहालनेपाली काङ्ग्रेस१६,८८८३४.२२
विष्णुकुमार लिम्बूसङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च१,५९१३.२२
अन्य१,३८७२.८१
कुल सदर मत४९,३४५१००
वैध मतहरू४९,३४५९५.४९
बदर/रिक्त मतहरू२,३३३४.५१
जम्मा मत५१,६७८१००
मतान्तर१२,५९१
नेकपा (एमाले) विजयी
स्रोत: []
उम्मेदवारदलमत%
भूपेन्द्र थेबेनेकपा (एमाले)७,४३४३२.०२
लिलादेवी बोखिम लिम्बूनेपाली काङ्ग्रेस७,२९५३१.४२
सञ्चपाल मादेनएनेकपा (माओवादी)६,२७९२७.०४
अमिर मादेनराष्ट्रिय प्रजातन्त्र पार्टी१,००४४.३२
अन्य१,२०८५.२
कुल सदर मत२३,२२०१००
वैध मतहरू२३,२२०९६.३८
बदर/रिक्त मतहरू८७३३.६२
जम्मा मत२४,०९३१००
दर्ता भएका मतदाता/मतदान३२,९५०७३.१२
मतान्तर१३९
नेकपा (एमाले) विजयी
स्रोत: [][][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस सूर्यमान गुरुङ ८,७१९
नेकपा (माओवादी केन्द्र) सुरेन्द्रकुमार कार्की ८,४०७
नेकपा (एमाले) तिलकुमार मेन्याङवो लिम्बु ७,९६०
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कीर्तिमान मादेन ३,२४८
अन्य ५६१
अवैध मत १,१५०
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) तिलकुमार मेन्याङवो लिम्बु १३,६३६
नेपाली काङ्ग्रेस सूर्यमान गुरुङ १३,४७२
राष्ट्रिय जनमुक्ति पार्टी पदमबहादुर येङ्देन १,७८६
राष्ट्रिय प्रजातन्त्र पार्टी केदारनाथ दाहाल १,५०२
नेकपा (माले) कुलप्रसाद उप्रेती १,२८९
स्वतन्त्र रामबहादुर थेबे ४२७
अवैध मत ६०६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:निर्वाचन आयोग[१०][११]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस मणि लामा १०,७४२
नेकपा (एमाले) काजीमान साम्सोहाङ ९,८२२
राष्ट्रिय प्रजातन्त्र पार्टी विजयप्रकाश थेवे ४,८७७
राष्ट्रिय जनमुक्ति पार्टी नरबहादुर मादेन २,४०५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[१०]
दल उम्मेदवार मत
नेकपा (एमाले) कुलप्रसाद उप्रेती १२,७०३
नेपाली काङ्ग्रेस मणि लामा ८,७५७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

नेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूची

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "ताप्लेजुङ-१ मा एमालेका क्षितिज थेवे विजयी", कान्तिपुर
  4. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग
  6. "Download FPTP Results(XML)", २०१७-०५-२०, मूलबाट २०१७-०५-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-११-११
  7. "पहिलो हुने निर्वाचित हुने निर्वाचनमा निर्वाचन क्षेत्र अनुसार सदर मत र बदर मत", archive.ph, अन्तिम पहुँच २०२२-१२-०५
  8. "निर्वाचन क्षेत्र अनुसार मतदाता संख्या", २०१४-०४-०१, मूलबाट २०१४-०४-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-१२-०५
  9. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  10. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  11. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]