सामग्रीमा जानुहोस्

ओखलढुङ्गा १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओखलढुङ्गा १
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा ओखलढुङ्गा १
प्रदेशकोशी प्रदेश
जिल्लाओखलढुङ्गा जिल्ला
मतदाता सङ्ख्या१,१७,८९७
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली काङ्ग्रेस
सदस्य(हरू)रामहरि खतिवडा

ओखलढुङ्गा १ नेपालको ओखलढुङ्गा जिल्लाको निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

ओखलढुङ्गा १ मा ओखलढुङ्गा जिल्लाको सम्पूर्ण भाग समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • ओखलढुङ्गा १ (क)
  • ओखलढुङ्गा १ (ख)
निर्वाचन सदस्य दल
२०४८ बालराज कार्की नेपाली काङ्ग्रेस
२०५१ चन्द्रकान्त दाहाल
२०५६ होमनाथ दाहाल
२०६४ केशव राई नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० यज्ञराज सुनुवार नेकपा (एमाले)
२०७४
२०७९ रामहरि खतिवडा नेपाली काङ्ग्रेस

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
रामहरि खतिवडानेपाली काङ्ग्रेस३३,५५६५३.६२
यज्ञराज सुनुवारनेकपा (एमाले)२६,७३८४२.७२
अन्य२,२९१३.६६
जम्मा६२,५८५१००
मतान्तर६,८१८
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) यज्ञराज सुनुवार ३२,५८०
नेपाली काङ्ग्रेस रामहरि खतिवडा २७,३२७
अन्य १,७८१
बदर मत ४,०९५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एमाले) यज्ञराज सुनुवार १२,९४३
नेपाली काङ्ग्रेस बालकृष्ण दाहाल ९,९४३
एकीकृत नेकपा (माओवादी) केशव राई २,९६३
अन्य १,८६९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) केशव राई ११,६३५
नेपाली काङ्ग्रेस बालकृष्ण दाहाल ९,०५४
नेकपा (एमाले) यज्ञराज सुनुवार ८,९२०
अन्य १,९२१
बदर मत १,४८८
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस होमनाथ दाहाल १६,१११
नेकपा (एमाले) छविलाल कार्की १०,२८२
राष्ट्रिय प्रजातन्त्र पार्टी चम्पक सुनुवार ३,१८८
स्वतन्त्र अम्विर बाबु गुरुङ २,४४६
अन्य ५५४
बदर मत ८१५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस चन्द्रकान्त दाहाल ८,६९१
नेकपा (एमाले) प्रेम नारायण प्रेमी ७,५८७
स्वतन्त्र गोपाल राई ५,७०८
राष्ट्रिय प्रजातन्त्र पार्टी भोलामान सिंह ४,०१७
अन्य ९०५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस बलराज कार्की १९,२२८
नेकपा (एमाले) पेशल कुमार खतिवडा ६,०५६
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", निर्वाचन आयोग नेपाल, मूलबाट २०२२-११-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-१२-०७
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  6. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]