सामग्रीमा जानुहोस्

इलाम १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इलाम १
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा इलाम १
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम जिल्ला
मतदाता सङ्ख्या१,१२,३२०
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली काङ्ग्रेस
सदस्य(हरू)निश्कल राई

इलाम १ नेपालको इलाम जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

इलाम १ मा सन्दकपुर गाउँपालिका, माइजोग्माई गाउँपालिका, रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, इलाम नगरपालिकाको १०, १३ र १४ र माई नगरपालिकाको १–५, ९ र १० वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • इलाम १ (क)
  • इलाम १ (ख)
निर्वाचन सदस्य दल
२०४८ झलनाथ खनाल नेकपा (एमाले)
२०४१
२०५६ बेनुपराज प्रसाई नेपाली काङ्ग्रेस
२०६४ झलनाथ खनाल नेकपा (एमाले)
२०७० नेकपा (एमाले)
२०७४ नेकपा (एमाले)
२०७५ नेकपा
२०७७ नेकपा (एमाले)
२०७८ नेकपा (एकीकृत समाजवादी)
२०७९ महेश बस्नेत नेकपा (एमाले)
२०८२ निश्कल राई नेपाली काङ्ग्रेस

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
निश्कल राईनेपाली काङ्ग्रेस१४,५४३२४.१६
विनोद नेम्बाङश्रम संस्कृति पार्टी१३,६३२२२.६५
काजीमान कागतेनेकपा (एमाले)११,९६६१९.८८
विमल गदालराष्ट्रिय स्वतन्त्र पार्टी९,१६०१५.२२
रनबहादुर राईनेपाली कम्युनिस्ट पार्टी७,६६५१२.७३
बुद्धलाल मेचेमङ्गोल नेसनल अर्गनाइजेसन८०११.३३
अन्य२,४२५४.०३
कुल सदर मत६०,१९२१००
दर्ता भएका मतदाता/मतदान११२,३२०
मतान्तर९११
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
उम्मेदवारदलमत%
महेश बस्नेतनेकपा (एमाले)२५,७५३४५.१७
झलनाथ खनालनेकपा (एकीकृत समाजवादी)२३,०८९४०.४९
बुद्धलाल मेचेमङ्गोल नेसनल अर्गनाइजेसन२,४४२४.२८
तोयनाथ शर्मा सापकोटाराष्ट्रिय प्रजातन्त्र पार्टी१,५९९२.८
कमल कुमार राईजनता समाजवादी पार्टी, नेपाल१,३१३२.३
विक्रम पाण्डेस्वतन्त्र१,१८४२.०८
अन्य१,६३८२.८७
कुल सदर मत५७,०१८१००
मतान्तर२,६६४
नेकपा (एमाले) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) झलनाथ खनाल ३६,८०५
नेपाली काङ्ग्रेस भूपेन्द्र कट्टेल १९,६३८
सङ्घीय समाजवादी फोरम, नेपाल सुवास राई २,०५९
मङ्गोल नेसनल अर्गनाइजेसन सूर्य कुमार गुरुङ १,७१०
अन्य १,९०२
बदर मत २,३६५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) झलनाथ खनाल १७,३४२
नेपाली काङ्ग्रेस हिमालय कर्माचार्य १५,५२७
सङ्घीय समाजवादी पार्टी, नेपाल देवेन्द्रकुमार राई ४,५२९
एनेकपा (माओवादी) युवाकुमार पौडेल ४,४२०
अन्य २,४२३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) झलनाथ खनाल १७,६५५
नेपाली काङ्ग्रेस वेनुपराज प्रसाईँ १३,७७४
नेकपा (माओवादी) सूर्य प्रकाश बाला १०,९१७
राष्ट्रिय प्रजातन्त्र पार्टी लिला देवी श्रेष्ठ २,१६७
अन्य २,०४०
बदर मत २,०८६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस वेनुपराज प्रसाईँ १८,६०८
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) झलनाथ खनाल १८,५०२
राष्ट्रिय प्रजातन्त्र पार्टी गणेश रसिक राई १,९१९
अन्य १,७१५
बदर मत ७५८
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) झलनाथ खनाल १४,३८३
नेपाली काङ्ग्रेस तोयनाथ भट्टराई १४,१७३
स्वतन्त्र गोपाल गुरुङ १,६११
राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रकान्त भट्टराई १,४२८
राष्ट्रिय जनमुक्ति पार्टी चन्द्र बहादुर थुलुङ १,०३०
अन्य ५०८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) झलनाथ खनाल २५,५४०
नेपाली काङ्ग्रेस तोयनाथ भट्टराई १९,२७०
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने, निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%, हिमाल खबर, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  2. १६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?, पहिलो पोस्ट, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  3. "इलाम-१ मा निश्कल राईको 'ब्रेक-थ्रु'", रातोपाटी
  4. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", निर्वाचन आयोग, नेपाल अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]