सामग्रीमा जानुहोस्

सन्दकपुर गाउँपालिका

सन्दकपुर गाउँपालिका
सन्दकपुर गाउँपालिका मा पर्दछ कोशी प्रदेश
सन्दकपुर गाउँपालिका
कोशी प्रदेशको नक्सामा सन्दकपुर गाउँपालिकाको अवस्थिति
सन्दकपुर गाउँपालिका मा पर्दछ नेपाल
सन्दकपुर गाउँपालिका
सन्दकपुर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५९′५.८१″उ ८७°४३′१०.२″पू / 26.9849472°N 87.719500°E / 26.9849472; 87.719500
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षतुलाराम गुरुङ (नेकपा (एमाले))
  उपाध्यक्षहरिबहादुर लुङ्गेली (नेकपा (एकीकृत समाजवादी))
क्षेत्रफल
  जम्मा१५६.०१ किमी (६०.२४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१५,४४४
  घनत्व९९/किमी (२६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२७
केन्द्रवडा नं.३, माबुमोड देउराली
वेबसाइटआधिकारिक वेबसाइट

सन्दकपुर गाउँपालिका इलामका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका माइमझुवा, मावु, सुलुबुङ, माईपोखरी (४-९) र जमुना गाविसहरू यसमा गाभिएका थिए।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सन्दकपुर गाउँपालिकाको कुल जनसङ्ख्या १५,४४४ रहेको छ भने यहाँ ४,०१३ घरधुरी रहेका छन्।[]

सन्दकपुर गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
माईपोखरी (४-९)२,६१०३७.८४६९.००
माइमझुवा३,२१९४६.८१६८.७७
सुलुबुङ३,५८११४.५८२४५.६१
मावु३,००५२९.३११०२.५२
जमुना३,०२९३०.८३९८.२५
जम्मा१५,४४४१५९.३७९६.९१

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]