सामग्रीमा जानुहोस्

चुलाचुली गाउँपालिका

चुलाचुली गाउँपालिका
चुलाचुली गाउँपालिका को कोशी प्रदेश मा अवस्थिति
चुलाचुली गाउँपालिका
कोशी प्रदेशको नक्सामा चुलाचुली गाउँपालिकाको अवस्थिति
चुलाचुली गाउँपालिका को नेपाल मा अवस्थिति
चुलाचुली गाउँपालिका
चुलाचुली गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५९′५.८१″उ ८७°४३′१०.२″पू / 26.9849472°N 87.719500°E / 26.9849472; 87.719500
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षराजेन्द्र केरुङ्ग (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षदिलकुमारी लिम्‍बु(योङ्गहाङ्ग) (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१०८.४६ किमी (४१.८८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२३,१५७
  घनत्व२१०/किमी (५५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२७
केन्द्रसाविकको चुलाचुली गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

चुलाचुली गाउँपालिका इलामका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका चुलाचुलीसाकफारा गाविसहरू यसमा गाभिएका थिए।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चुलाचुली गाउँपालिकाको कुल जनसङ्ख्या २३,१५७ रहेको छ भने यहाँ ५,६१३ घरधुरी रहेका छन्।[]

चुलाचुली गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
चुलाचुली (१, २)५,२२२१७.८७२९२.२२
चुलाचुली (३, ४)४,०३११३.२१३०५.१५
चुलाचुली (५, ६)४,३०१२०.५९२०८.८९
चुलाचुली (७)३,३१३६.१३५४०.४६
चुलाचुली (८, ९)३,००११२.७३२३५.७४
साकफारा३,२८९३७.९५८६.६७
जम्मा२३,१५७१०८.४८२१३.४७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]