सामग्रीमा जानुहोस्

माई नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माई नगरपालिका
माई नगरपालिका कोशी प्रदेश मा अवस्थित छ
माई नगरपालिका
कोशी प्रदेशको नक्सामा माई नगरपालिकाको अवस्थिति
निर्देशाङ्क: २६°५३.४५′उ ८८°३.९०′पू / 26.89083°N 88.06500°E / 26.89083; 88.06500
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम
स्थापित२७ फागुन २०७३
सरकार
  प्रमुखखम्बासिं लिम्बु (नेकपा (एमाले))
  उपप्रमुखहिमा भण्‍डारी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा२४६.११ किमी (९५.०२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३०,७३२
  घनत्व१२०/किमी (३२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२७
केन्द्रसाविक दानाबारी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

माई नगरपालिका इलामका ४ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका दानाबारी, चिसापानी, महमाई, लक्ष्मीपुर-५ गाविसहरू यसमा गाभिएका थिए।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार माई नगरपालिकाको कुल जनसङ्ख्या ३०,७३२ रहेको छ भने यहाँ ७,९३९ घरधुरी रहेका छन्।[]

माई नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
दानाबारी (८, ९)३,१२६३४.४४९०.७७
दानाबारी (१)३,१४८३६.११८७.१८
दानाबारी (५–७)२,३८७१४.६९१६२.४९
दानाबारी (२, ३)३,७२७२०.२५१८४.०५
दानाबारी (४) र लक्ष्मीपुर (५)३,८४९२२.२६१७२.९१
महमाई (१–४)३,०११२८.६६१०५.०६
महमाई (५–७)२,९२२२४.१११२१.१९
महमाई (८, ९)३,४२२४९.८४६८.६६
चिसापानी (१–४, ९)२,६०३१९.५६१३३.०८
१०चिसापानी (५–८)२,५३७१४.१७१७९.०४
जम्मा३०,७३२२६४.०९११६.३७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]