सामग्रीमा जानुहोस्

माईजोगमाई गाउँपालिका

माईजोगमाई गाउँपालिका
माईजोगमाई गाउँपालिका इलाम जिल्ला-को अवस्थिति
माईजोगमाई गाउँपालिका
माईजोगमाई गाउँपालिका कोशी प्रदेश-को अवस्थिति
माईजोगमाई गाउँपालिका
माईजोगमाई गाउँपालिका नेपाल-को अवस्थिति
माईजोगमाई गाउँपालिका
निर्देशाङ्क: २६°५७′ उत्तर ८८°०२′ पूर्व / २६.९५° उत्तर ८८.०४° पूर्व / 26.95; 88.04
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकुशबहादुर थेबे (नेकपा (एमाले))
 • उपाध्यक्षप्रविना राई (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१७२.४१ किमी२ (६६.५७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,१३१
 • घनत्व११०/किमी२ (२९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२७
केन्द्रसाविक नयाँबजार गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

माईजोगमाई गाउँपालिका इलामका ६ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका नयाँबजार, जोगमाई (१-७), नाम्सालिङ, सोयाङ, प्याङ गाविसहरू यसमा गाभिएका थिए।[४]

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार माईजोगमाई गाउँपालिकाको कुल जनसङ्ख्या १९,१३१ रहेको छ भने यहाँ ४,९४२ घरधुरी रहेका छन्।[२]

माइजोगमाई गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१नयाँबजार (१–४, ६–९)४,०६६३७.९५१०७.१४
२जोगमाई (१–७)२,६०२२२.६८११४.७३
३नाम्सालिङ (१–४) र नयाँबजार (५)२,६३४३४.१४७७.१५
४नाम्सालिङ (५–९)२,७४५५५.३९४९.५६
५सोयाङ४,६३०१२.७२३६३.९९
६प्याङ२,४५४२५.८८९४.८२
जम्मा१९,१३११८८.७६१०१.३५

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।
  4. ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।

बाह्य कडीहरू

[सम्पादन]