सामग्रीमा जानुहोस्

फाकफोकथुम गाउँपालिका

फाकफोकथुम गाउँपालिका
फाकफोकथुम गाउँपालिका मा पर्दछ कोशी प्रदेश
फाकफोकथुम गाउँपालिका
कोशी प्रदेशको नक्सामा फाकफोकथुम गाउँपालिकाको अवस्थिति
फाकफोकथुम गाउँपालिका मा पर्दछ नेपाल
फाकफोकथुम गाउँपालिका
फाकफोकथुम गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५९′५.८१″उ ८७°४३′१०.२″पू / 26.9849472°N 87.719500°E / 26.9849472; 87.719500
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षदिपेन्द्र खनाल (नेकपा (एमाले))
  उपाध्यक्षकल्पना राई (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१०८.७९ किमी (४२�०० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा११,७०६
  घनत्व११०/किमी (२८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२७
केन्द्रसाविक आमचोक गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

फाकफोकथुम गाउँपालिका इलामका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका फाकफोक, आमचोक, फुँएतप्पा, एकतप्पा, चमैता (८,९) र लुम्दे गाविसहरू यसमा गाभिएका थिए।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार फाकफोकथुम गाउँपालिकाको कुल जनसङ्ख्या १९,७०६ रहेको छ भने यहाँ ४,८९८ घरधुरी रहेका छन्।[]

फाकफोकथुम गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
आमचोक (७–९) र फाकफोक (१–४)३,४६१२२.५३१५३.६२
फाकफोक (५–९)२,६३६१३.८२१९०.७४
आमचोक (१–६)२,७१२१४.६८१८४.७४
फुँएतप्पा (१–९)३,३७५१९.०४१७७.२६
लुम्दे२,२०१११.९६१८४.०३
एकतप्पा (१–४) र चमैता (८, ९)२,४६३१६.१६१५२.४१
एकतप्पा (५–९)२,८५८१०.६२६९.६२
जम्मा१९,७०६१०८.७९१८१.१४

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]