सामग्रीमा जानुहोस्

देउमाई नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
देउमाई नगरपालिका
इलामको चियाबारी
देउमाई नगरपालिका मा पर्दछ कोशी प्रदेश
देउमाई नगरपालिका
कोशी प्रदेशको नक्सामा देउमाई नगरपालिकाको अवस्थिति
देउमाई नगरपालिका मा पर्दछ नेपाल
देउमाई नगरपालिका
देउमाई नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५३.४५′उ ८८°३.९०′पू / 26.89083°N 88.06500°E / 26.89083; 88.06500
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम
स्थापित२७ फागुन २०७३
सरकार
  प्रमुखसूर्यप्रसाद पोख्रेल (नेकपा (एमाले))
  उपप्रमुखपवीमाया राई (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१९१.६३ किमी (७३.९९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३०,९६९
  घनत्व१६०/किमी (४२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२७
वेबसाइटआधिकारिक वेबसाइट

देउमाई नगरपालिका इलामका ४ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका मङ्गलबारे‌धुसेनी गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा साविकका जीतपुर, सिद्धिथुम्का (१-६,८,९), साङरुम्बा (७,८,९), चमैता (वडा नं. १-७) शान्तिडाँडा गाविसहरू यसमा गाभिएका थिए।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार देउमाई नगरपालिकाको कुल जनसङ्ख्या ३०,९६९ रहेको छ भने यहाँ ७,६८६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]