सामग्रीमा जानुहोस्

रोङ गाउँपालिका

रोङ गाउँपालिका
रोङ गाउँपालिका इलाम जिल्ला-को अवस्थिति
रोङ गाउँपालिका
रोङ गाउँपालिका कोशी प्रदेश-को अवस्थिति
रोङ गाउँपालिका
रोङ गाउँपालिका नेपाल-को अवस्थिति
रोङ गाउँपालिका
निर्देशाङ्क: २६°५०′ उत्तर ८८°०१′ पूर्व / २६.८३° उत्तर ८८.०१° पूर्व / 26.83; 88.01
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षमनिकुमार स्‍याबो (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षविष्णुमाया खवास (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१५५.०६ किमी (५९.८७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१७,३६७
  घनत्व११०/किमी (२९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२७
केन्द्रवडा नं. ४ पहरीगाउँ
वेबसाइटआधिकारिक वेबसाइट

रोङ गाउँपालिका इलामका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका जिर्मले, इरौँटार, कोल्बुङशान्तिपुर गाविसहरू यसमा गाभिएका थिए।[]

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रोङ गाउँपालिकाको कुल जनसङ्ख्या १७,३६७ रहेको छ भने यहाँ ४,५३७ घरधुरी रहेका छन्।[]

रोङ गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
शान्तिपुर (१, २, ४–६, ८, ९)१,९८३२७.१२७३.१२
शान्तिपुर (३, ७)२,६२२२०.५११२७.८४
इरौँटार (२, ४) र कोल्बुङ (१, २, ५–८)३,५३०२२.०११६०.३८
इरौँटार (३) र कोल्बुङ (३, ४, ९)२,२३२२८.२७७८.९५
इरौँटार (१, ५–९)२,७३८१९.३११४१.७९
जिर्मले४,२६२३७.८४११२.६३
जम्मा१७,३६७१५५.०६११२.००

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३

बाह्य कडीहरू

[सम्पादन]