सामग्रीमा जानुहोस्

माईजोगमाई गाउँपालिका

निर्देशाङ्कहरू: २६°५९′५.८१″उ ८७°४३′१०.२″पू / 26.9849472°N 87.719500°E / 26.9849472; 87.719500
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माईजोगमाई गाउँपालिका
माईजोगमाई गाउँपालिका is located in कोशी प्रदेश
माईजोगमाई गाउँपालिका
कोशी प्रदेशको नक्सामा माईजोगमाई गाउँपालिकाको अवस्थिति
निर्देशाङ्क: २६°५९′५.८१″उ ८७°४३′१०.२″पू / 26.9849472°N 87.719500°E / 26.9849472; 87.719500
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकुशबहादुर थेबे (नेकपा (एमाले))
 • उपाध्यक्षप्रविना राई (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१७२.४१ किमी (६६.५७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,१३१
 • घनत्व११०/किमी (२९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२७
केन्द्रसाविकको नयाँबजार गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

माईजोगमाई गाउँपालिका इलामका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका नयाँबजार, जोगमाई (१-७), नामसालिङ, सोयाङ, प्याङ गाविसहरू यसमा गाभिएका थिए।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार माईजोगमाई गाउँपालिकाको कुल जनसङ्ख्या १९,१३१ रहेको छ भने यहाँ ४,९४२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. Jump up to: २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]