सामग्रीमा जानुहोस्

सोलुखुम्बु १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सोलुखुम्बु १
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा सोलुखुम्बु १
प्रदेशकोशी प्रदेश
जिल्लासोलुखुम्बु जिल्ला
मतदाता सङ्ख्या८५,५१५
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली काङ्ग्रेस
सदस्य(हरू)प्रकाशसिंह कार्की

सोलुखुम्बु १ नेपालको सोलुखुम्बु जिल्लाको निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

सोलुखुम्बु १ मा सोलुखुम्बु जिल्लाको सम्पूर्ण भाग समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सोलुखुम्बु १ (क)
  • सोलुखुम्बु १ (ख)
निर्वाचन सदस्य दल
२०४८ बलबहादुर केसी नेपाली काङ्ग्रेस
२०५१
२०५६
२०६४ गोपाल किराँती नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० बलबहादुर केसी नेपाली काङ्ग्रेस
२०७४ हेमकुमार राई नेकपा (माके)
२०७५ नेकपा
२०७९ मानवीर राई नेकपा एमाले
२०८२ प्रकाशसिंह कार्की नेपाली काङ्ग्रेस

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
प्रकाशसिंह कार्कीनेपाली काङ्ग्रेस१३,१६६३४.१४
असिम राईनेपाली कम्युनिस्ट पार्टी९,४१४२४.४१
कल्पना राईनेकपा (एमाले)८,२२८२१.३३
ऋषिधन थुलुङ राईराष्ट्रिय स्वतन्त्र पार्टी३,६४२९.४४
वियस राईश्रम संस्कृति पार्टी३,३६३८.७२
अन्य७५३१.९५
कुल सदर मत३८,५६६१००
दर्ता भएका मतदाता/मतदान८५,५१५
मतान्तर३,७५२
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
उम्मेदवारदलमत%
मानवीर राईनेकपा (एमाले)१९,३२४५१.११
बलबहादुर केसीनेपाली काङ्ग्रेस१६,५४५४३.७६
अन्य१,९४१५.१३
कुल सदर मत३७,८१०१००
मतान्तर२,७७९
नेकपा (एमाले) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) हेमकुमार राई २०,७४७
नेपाली काङ्ग्रेस बलबहादुर केसी १७,२९४
अन्य १,५०४
बदर मत १,८८६
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस बलबहादुर केसी १२,४६४
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) आङ ङिमा लामा शेर्पा १०,१०४
एनेकपा (माओवादी) गिम्बु शेर्पा ६,२६९
स्वतन्त्र सोनाम छिरिङ शेर्पा ३,५६०
नेकपा (माले) विष्णुप्रसाद बास्तोला १,१६५
अन्य १,५७२
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) गोपाल किराती १९,०९५
नेपाली काङ्ग्रेस बलबहादुर केसी ९,४३४
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) बुद्धिकुमार राजभण्डारी ६,७९८
नेकपा (माले) विष्णुप्रसाद बास्तोला २,६९५
अन्य २,३७९
बदर मत १,८९९
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस बलबहादुर केसी २१,६१३
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) जुद्धबहादुर गुरुङ १४,७९४
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) देवेन्द्रविक्रम महत ६,९५४
अन्य १,४८२
बदर मत ८५४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस बलबहादुर केसी ११,५०७
राष्ट्रिय प्रजातन्त्र पार्टी सोनाम छिरिङ ११,३४०
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) आङ इगेल शेर्पा ७,६६१
स्वतन्त्र गोकर्ण राई ४,३६३
अन्य ७५२
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस बलबहादुर केसी १८,८७१
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) आङ इगाले शेर्पा १०,६७२
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी", अनलाइनखबर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]