सामग्रीमा जानुहोस्

धनकुटा १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धनकुटा १
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा धनकुटा १
प्रदेशकोशी प्रदेश
जिल्लाधनकुटा जिल्ला
मतदाता सङ्ख्या१,१८,४२५
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सदस्य(हरू)राजेन्द्रकुमार राई

धनकुटा १ नेपालको धनकुटा जिल्लाको निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

धनकुटा १ मा धनकुटा जिल्लाको सम्पूर्ण भाग समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • धनकुटा १ (क)
  • धनकुटा १ (ख)
निर्वाचन सदस्य दल
२०४८ रकम चेम्जोङ नेकपा (एमाले)
२०५५ नेकपा (एमाले)
२०५६ दुर्गा लिङ्खा नेकपा (एमाले)
२०६४ हेमराज भण्डारी नेकपा (माओवादी )
पुस २०६५ एनेकपा (माओवादी)
२०७० टिकाराम चेम्जोङ लिम्बु नेकपा (एमाले)
२०७४ राजेन्द्रकुमार राई
२०७५ नेकपा
२०७८ नेकपा एमाले
२०७९
२०८२

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
राजेन्द्रकुमार राईनेकपा (एमाले)१८,१३२३१.०३
दिनेश राईनेपाली काङ्ग्रेस१४,२५७२४.४
सानबहादुर राईश्रम संस्कृति पार्टी११,९३२२०.४२
दिनेश भण्डारीराष्ट्रिय स्वतन्त्र पार्टी९,९४४१७.०२
धर्मप्रसाद पौडेलनेपाली कम्युनिस्ट पार्टी१,६६५२.८५
लाक्पा तामाङस्वतन्त्र१,१८१२.०२
अन्य१,३२५२.२७
कुल सदर मत५८,४३६१००
वैध मतहरू५८,४३६९२.२९
बदर/रिक्त मतहरू४,८८३७.७१
जम्मा मत६३,३१९१००
दर्ता भएका मतदाता/मतदान११८,४२५५३.४७
मतान्तर३,८७५
नेकपा (एमाले) विजयी
स्रोत: []
उम्मेदवारदलमत%
राजेन्द्रकुमार राईनेकपा (एमाले)३०,१०१४५.११
सुनिलबहादुर थापानेपाली काङ्ग्रेस२८,७०४४३.०२
हेमराज भण्डारीस्वतन्त्र५,९२६८.८८
कुमारबहादुर थापाराष्ट्रिय प्रजातन्त्र पार्टी१,०५९१.५९
अन्य९३७१.४
कुल सदर मत६६,७२७१००
मतान्तर१,३९७
नेकपा (एमाले) विजयी
स्रोत: []
उम्मेदवारदलमत%
राजेन्द्रकुमार राईनेकपा (एमाले)३७,३३३५६.०९
सुनिलबहादुर थापाराष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)२६,८७४४०.३७
सुभानसिंह राईराप्रपा (राष्ट्रवादी)१,३९०२.०९
अन्य९६७१.४५
कुल सदर मत६६,५६४१००
वैध मतहरू६६,५६४९४.७१
बदर/रिक्त मतहरू३,७१६५.२९
जम्मा मत७०,२८०१००
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
उम्मेदवारदलमत%
टीकाराम चेम्जोङ लिम्बुनेकपा (एमाले)१०,९५३३५.२३
अजितनारायण सिंह थापानेपाली काङ्ग्रेस७,४४८२३.९६
हेमराज भण्डारीएनेकपा (माओवादी)४,७९७१५.४३
रकम चेम्जोङसङ्घीय समाजवादी पार्टी, नेपाल४,५९४१४.७८
धर्म धोज राईराप्रपा२,०४८६.५९
अन्य१,२५०४.०२
कुल सदर मत३१,०९०१००
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][][]
उम्मेदवारदलमत%
हेम राज भण्डारीनेकपा (माओवादी)१७,२०२४७.०६
रकम चेम्जोङनेकपा (एमाले)११,१७४३०.५७
मनोहर नारायण श्रेष्ठनेपाली काङ्ग्रेस६,१२९१६.७७
अन्य२,०४९५.६१
कुल सदर मत३६,५५४१००
वैध मतहरू३६,५५४९६.३५
बदर/रिक्त मतहरू१,३८६३.६५
जम्मा मत३७,९४०१००
नेकपा (माओवादी) विजयी
स्रोत: निर्वाचन आयोग[१०]
उम्मेदवारदलमत%
दुर्गा लिङ्खानेकपा (एमाले)१५,५१२४३.६७
हरि कुमार राईनेपाली काङ्ग्रेस११,२०७३१.५५
रकम चेम्जोङनेकपा (माले)४,६८५१३.१९
सन्तोषकुमार फागोराप्रपा२,८८०८.११
अन्य१,२३३३.४७
कुल सदर मत३५,५१७१००
वैध मतहरू३५,५१७९७.९९
बदर/रिक्त मतहरू७२७२.०१
जम्मा मत३६,२४४१००
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[११][१२]
उम्मेदवारदलमत%
रकम चेम्जोङनेकपा (एमाले)१२,५७४४०.३५
मोहन पोखरेलराष्ट्रिय प्रजातन्त्र पार्टी९,७३७३१.२५
हरिकुमार राईनेपाली काङ्ग्रेस८,२०९२६.३४
भीमबहादुर लिम्बुराष्ट्रिय जनमुक्ति पार्टी६४३२.०६
कुल सदर मत३१,१६३१००
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[११][१३]
उम्मेदवारदलमत%
रकम चेम्जोङनेकपा (एमाले)१७,६१०६९.०६
जनक सिंह लिम्बुनेपाली काङ्ग्रेस७,८९०३०.९४
कुल सदर मत२५,५००१००
नेकपा (एमाले) विजयी
स्रोत: [१४]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "धनकुटा-१ मा एमालेका राजेन्द्र राई विजयी", कान्तिपुर
  4. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", निर्वाचन आयोग, नेपाल
  5. "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग, नेपाल
  6. 1 2 "प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग, नेपाल
  7. "Download FPTP Results(XML)", Election Commission of Nepal (नेपालीमा), मूलबाट २० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०२२
  8. "पहिलो हुने निर्वाचित हुने निर्वाचनमा निर्वाचन क्षेत्र अनुसार सदर मत र बदर मत" [Valid and Invalid votes for First Past the Post voting by Constituency], Election Commission of Nepal (नेपालीमा), मूलबाट १६ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२
  9. "निर्वाचन क्षेत्र अनुसार मतदाता संख्या" [Electorate by constituency], Election Commission of Nepal (नेपालीमा), मूलबाट १ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२
  10. "Constituent Assembly Election 2064 List of Winning Candidates", Election Commission of Nepal (अङ्ग्रेजीमा), मूलबाट ३ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२०
  11. 1 2 "Finalised Constituencies With Top Two Candidates (Comparative)", Election Commission of Nepal, मूलबाट २४ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० अभिलेखिकरण २४ जनवरी २००८ वेब्याक मेसिन
  12. "Election Results' 99", Nepal Research, मूलबाट २०२२-०९-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२०
  13. "Auswertung der Wahlergebnisse vom 15. November 1994" [Evaluation of the results of the 15 November 1994 election], Nepal Research (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२
  14. "Election 1991 Constituency Results", Nepal Research (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]