सामग्रीमा जानुहोस्

सुनसरी २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनसरी २
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा सुनसरी २
प्रदेशकोशी प्रदेश
जिल्लासुनसरी जिल्ला
मतदाता सङ्ख्या१,४९,५६६
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सदस्य(हरू)भीम आचार्य

सुनसरी २ नेपालको सुनसरी जिल्लाको ४ संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

सुनसरी २ मा देवानगन्ज गाउँपालिका, हरिनगर गाउँपालिकाको वडा ३, रामधुनी नगरपालिकाको १–३, ५, ८ र ९, इनरुवा नगरपालिकाको वडा १, २, ५, ६, ९ र १०, र इटहरी उपमहानगरपालिकाको १–५ र १६–२० वडाहरू समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सुनसरी २ (क)
  • सुनसरी २ (ख)
निर्वाचन सदस्य दल
२०४८ विजयकुमार गच्छदार नेपाली काङ्ग्रेस
२०५१
२०५६
२०६४ धर्मराज निरौला नेकपा (एमाले)
२०७० रेवतीरमण भण्डारी
२०७४ सीताराम महतो नेपाली काङ्ग्रेस
२०७९ भीम आचार्य नेकपा (एमाले)

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
भीम आचार्यनेकपा (एमाले)३२,०२४३६.१६
सिताराम महतोनेपाली काङ्ग्रेस२६,०६८२९.४४
लालविक्रम थापाराष्ट्रिय स्वतन्त्र पार्टी१९,३९१२१.९
दिनेश कुमार बस्नेतराष्ट्रिय प्रजातन्त्र पार्टी४,२६९४.८२
रामनन्द महतोजनमत पार्टी१,१९२१.३५
दीपकराज चौधरीनागरिक उन्मुक्ति पार्टी१,१६२१.३१
नुनुराम चौधरीनेपाल लोकतान्त्रिक पार्टी१,०२३१.१६
अन्य३,४२३३.८७
जम्मा८८,५५२१००
मतान्तर
नेकपा (एमाले) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस सिताराम महतो ४१,४९५
नेकपा (माओवादी केन्द्र) डमरु सुवेदी ३५,३४९
सङ्घीय समाजवादी फोरम, नेपाल तेजनारायण चौधरी ४,८३४
राष्ट्रिय जनता पार्टी नेपाल मुन्ना देवी मेहता १,६७४
अन्य ३,७०३
बदर मत ४,७०५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एमाले) रेवती रमण भण्डारी १८,४७४
नेपाली काङ्ग्रेस बद्रीनारायण चौधरी ११,४४३
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) नरेन्द्रकुमार चौधरी ७,४६८
एनेकपा (माओवादी) राम कुमारी चौधरी ४,७८६
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल प्रेम प्रसाद भट्टराई ४,२२७
सङ्घीय समाजवादी पार्टी, नेपाल टेक कुमार आले २,०६९
राष्ट्रिय प्रजातन्त्र पार्टी सुरज कडेल १,५११
अन्य ३,४४१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (एमाले) धर्मराज निरौला १५,६३६
नेकपा (माओवादी) कुमार फुदुङ १२,८०५
राष्ट्रिय प्रजातन्त्र पार्टी नरेन्द्रकुमार चौधरी ११,२४७
नेपाली काङ्ग्रेस अम्बर बहादुर गाउली ८,३७२
मधेशी जनअधिकार फोरम, नेपाल अर्जुन थापा १,०४१
अन्य २,६४५
बदर मत ३,७०८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस विजयकुमार गच्छदार २७,५२७
नेकपा (एमाले) रेवतीरमण भण्डारी २३,३३९
राष्ट्रिय प्रजातन्त्र पार्टी रोहितबहादुर कार्की ३,६३९
अन्य २,१९२
बदर मत १,४८३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस विजयकुमार गच्छदार २१,९६३
नेकपा (एमाले) कुलदीप पेशकार १०,७०८
राष्ट्रिय प्रजातन्त्र पार्टी टेक चन्द्र विश्वकर्मा ९,५०९
अन्य २,१७२
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस विजयकुमार गच्छदार २७,७७५
नेकपा (एमाले) लीला श्रेष्ठ १५,८८५
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  6. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]