सामग्रीमा जानुहोस्

मोरङ ३ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोरङ ३
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा मोरङ ३
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ जिल्ला
मतदाता सङ्ख्या१,५८,०५७
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)गणेश कार्की

मोरङ ३ नेपालको मोरङ जिल्लाको ६ संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

मोरङ ३ मा पथरी शनिश्चरे नगरपालिकाको १–४ र ७–१०, कानेपोखरी गाउँपालिकाको ४–७, बेलबारी नगरपालिकाको १–४ र ८–११ र सुन्दरहरैचा नगरपालिकाको वडा १ र ८–१२ समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • मोरङ ३ (क)
  • मोरङ ३ (ख)
निर्वाचन सदस्य दल
२०४८ लालबाबु पण्डित नेकपा (एमाले)
२०५१ बद्रीनारायण बस्नेत नेपाली कांग्रेस
२०५६ लालबाबु पण्डित नेकपा (एमाले)
२०६४ सावित्रीकुमार काफ्ले नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० दिलीप खवास गच्छदार नेपाली काङ्ग्रेस
२०७४ भानुभक्त ढकाल नेकपा (एमाले)
२०७५ नेकपा
२०७७ नेकपा (एमाले)
२०७९ सुनिलकुमार शर्मा नेपाली काङ्ग्रेस
२०८२ गणेश कार्की राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
गणेश कार्कीराष्ट्रिय स्वतन्त्र पार्टी३६,९२४४१.२८
सुनिलकुमार शर्मानेपाली काङ्ग्रेस२४,३५४२७.२२
अमिर मगरश्रम संस्कृति पार्टी१६,५०९१८.४५
इरनकुमार राईनेकपा (एमाले)७,७५२८.६७
देउमान सम्बाहाङफेनेपाली कम्युनिस्ट पार्टी१,२५९१.४१
प्रेमप्रसाद सुवेदीराष्ट्रिय प्रजातन्त्र पार्टी७३३०.८२
अन्य१,९२५२.१५
कुल सदर मत८९,४५६१००
दर्ता भएका मतदाता/मतदान१५८,०५७
मतान्तर१२,५७०
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
सुनिलकुमार शर्मानेपाली काङ्ग्रेस४८,६३१५२.७४
भानुभक्त ढकालनेकपा (एमाले)२५,८९५२८.०९
रेखा थापाराष्ट्रिय प्रजातन्त्र पार्टी१०,९९८११.९३
विकास उप्रेतीराष्ट्रिय स्वतन्त्र पार्टी३,१७२३.४४
बिकेन्द्र राईमङ्गोल नेसनल अर्गनाइजेसन१,५२०१.६५
अन्य१,९८६२.१५
कुल सदर मत९२,२०२१००
मतान्तर२२,७३६
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) भानुभक्त ढकाल ४२,४१३
नेपाली काङ्ग्रेस सुनिलकुमार शर्मा ४०,५०६
नेकपा (मार्क्सवादी-लेनिनवादी) उद्धिमबहादुर खड्का १,३३८
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च भावी राज लिम्बु १,०१३
अन्य २,१७३
बदर मत ४,१६०
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस दिलिप खवास गच्छदार १२,९८४
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) गुरुप्रसाद बराल १२,६७४
एनेकपा (माओवादी) खेमराज भट्टराई ६,२६६
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) सत्यनारायण भगत थारु ४,५७६
सङ्घीय समाजवादी पार्टी, नेपाल मिनु राई १,९५६
अन्य ३,१२४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) सावित्रीकुमार काफ्ले १५,८६३
नेपाली काङ्ग्रेस सत्यनारायण भगत थारु १२,६२६
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) नरेशप्रसाद पोखरेल १०,४८१
नेकपा (मार्क्सवादी-लेनिनवादी) कमला राई २,१०२
मधेशी जनअधिकार फोरम, नेपाल भीमलाल भगत थारु १,८९६
राष्ट्रिय प्रजातन्त्र पार्टी पाखुलाल विश्वास १,१९८
अन्य १,९२१
बदर मत ३,३९८
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) लालबाबु पण्डित १६,२८८
नेपाली काङ्ग्रेस गोपालमान सिंह राजभण्डारी १५,५८९
नेपाल सद्भावना पार्टी दिलीपकुमार धडेवा ७,०४२
राष्ट्रिय प्रजातन्त्र पार्टी हरेन्द्रबहादुर थापा ६,९३९
नेकपा (मार्क्सवादी-लेनिनवादी) ताराबहादुर काफ्ले २,०८०
अन्य १,६२९
बदर मत १,५८९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस बद्रीनारायण बस्नेत १९,८२१
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) लालबाबु पण्डित १४,९८७
राष्ट्रिय प्रजातन्त्र पार्टी जनकबहादुर कार्की ४,३१२
अन्य १,८८५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) लालबाबु पण्डित १८,६६७
नेपाली काङ्ग्रेस बद्रीनारायण बस्नेत १६,६७०
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल रिसर्च

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "मोरङ-३ मा रास्वपाका गणेश कार्की निर्वाचित", अनलाइनखबर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]