सामग्रीमा जानुहोस्

सुनसरी ३ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनसरी ३
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा सुनसरी ३
प्रदेशकोशी प्रदेश
जिल्लासुनसरी जिल्ला
मतदाता सङ्ख्या१,३४,३०२
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)अशोककुमार चौधरी

सुनसरी ३ नेपालको सुनसरी जिल्लाको ४ संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

सुनसरी ३ मा गढी गाउँपालिका, बर्जु गाउँपालिका, दुहवी नगरपालिका, इनरुवा नगरपालिकाको वडा ७ र इटहरी उपमहानगरपालिकाको ६–१५ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सुनसरी ३ (क)
  • सुनसरी ३ (ख)
निर्वाचन सदस्य दल
२०४८ गिरिजाप्रसाद कोइराला नेपाली काङ्ग्रेस
२०४९ उप-निर्वाचन प्रकाश कोइराला
२०५१ लक्ष्मणप्रसाद मेहता
२०६४ विजयकुमार गच्छदार मधेशी जनअधिकार फोरम, नेपाल
२०६५ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
२०७३ नेपाल लोकतान्त्रिक फोरम
२०७४ नेपाली काङ्ग्रेस
२०७९ भगवती चौधरी नेकपा (एमाले)
२०८२ अशोककुमार चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
अशोककुमार चौधरीराष्ट्रिय स्वतन्त्र पार्टी४७,४२१५३.०५
विजयकुमार गच्छदारनेपाली काङ्ग्रेस२०,५०१२२.९३
भगवती चौधरीनेकपा (एमाले)१५,०८३१६.८७
रामप्रसाद सदाश्रम संस्कृति पार्टी१,७८०१.९९
दुर्गेशकुमार चौधरीनेपाली कम्युनिस्ट पार्टी१,५५११.७४
अन्य३,०५३३.४२
कुल सदर मत८९,३८९१००
दर्ता भएका मतदाता/मतदान१३४,३०२
मतान्तर२६,९२०
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
भगवती चौधरीनेकपा (एमाले)४०,७८८४६.८२
विजयकुमार गच्छदारनेपाली काङ्ग्रेस३५,६००४०.८७
कमलबाबु मैनालीराष्ट्रिय स्वतन्त्र पार्टी६,४५३७.४१
कुलदीप चौधरीराष्ट्रिय प्रजातन्त्र पार्टी१,९०३२.१८
अन्य२,३७०२.७२
कुल सदर मत८७,११४१००
मतान्तर५,१८८
नेकपा (एमाले) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस विजयकुमार गच्छदार ३८,९७२
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) भगवती चौधरी ३८,६५१
सङ्घीय समाजवादी फोरम, नेपाल पद्म कुमार अधिकारी १,८५४
स्वतन्त्र मोहम्मद नसिरुद्दिन मिया १,०६३
अन्य ८३९
बदर मत ३,६५५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) विजयकुमार गच्छदार १७,५२४
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) भगवती चौधरी १७,१६२
नेपाली काङ्ग्रेस गोमाकुमारी पराजुली (अन्सारी) ७,८६५
मधेशी जनअधिकार फोरम, नेपाल रञ्विजयी गोसाई २,४३५
एनेकपा (माओवादी) हैदर अली मिया १,०९९
अन्य ३,४८२
नतिजा मजफो (लो) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
मधेशी जनअधिकार फोरम, नेपाल विजयकुमार गच्छदार २३,७६९
नेपाली काङ्ग्रेस अगमलाल चौधरी १०,८०६
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) श्रीकुमारी थरुनी ५,७२३
नेकपा (माओवादी) रामकुमारी चौधरी ५,०७१
नेकपा (माले) कृष्णलाल दास थारु १,१९४
राष्ट्रिय जनमुक्ति पार्टी सज्जन ऋषिदेव १,१९१
अन्य ३,८२१
बदर मत ३,०७१
नतिजा मजफो विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस लक्ष्मण प्रसाद मेहता १९,६५४
राष्ट्रिय प्रजातन्त्र पार्टी नरेन्द्र कुमार चौधरी १७,६६८
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) फनी लाल चौधरी ५,८४३
अन्य ३,०२२
बदर मत २,१२१
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस लक्ष्मणप्रसाद मेहता १६,३४१
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) धर्मराज निराला १२,०८१
राष्ट्रिय प्रजातन्त्र पार्टी नरेन्द्रकुमार चौधरी ९,५६५
स्वतन्त्र जयहरि शर्मा १,५५१
अन्य २,३९८
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]

२०४९ उप-निर्वाचन

[सम्पादन गर्नुहोस्]
दल उम्मेदवार
नेपाली काङ्ग्रेस प्रकाश कोइराला
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल रिसर्च
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस गिरिजाप्रसाद कोइराला २७,४६९
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) प्रभु नारायण चौधरी १८,०२३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल रिसर्च

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने, निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%, हिमाल खबर, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  2. १६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?, पहिलो पोस्ट, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  3. "सुनसरी-३ निर्वाचन नतिजा २०८२", कान्तिपुर निर्वाचन पोर्टल
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]