सामग्रीमा जानुहोस्

झापा ५ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
झापा ५
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा झापा ५
प्रदेशकोशी प्रदेश
जिल्लाझापा जिल्ला
मतदाता सङ्ख्या१,६३,३७९
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)बालेन शाह

झापा ५ नेपालको झापा जिल्लाको पाँच संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

झापा ५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाको वडा १–८ र गौरीगन्ज गाउँपालिकाको ३–६ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • झापा ५ (क)
  • झापा ५ (ख)
निर्वाचन सदस्य दल
२०४८ नारायण सिंह राजवंशी नेकपा (एमाले)
२०५१ राधाकृष्ण मैनाली
२०५४ नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)
२०५६ तारा साम नेकपा (एमाले)
२०६४ केशवकुमार बुढाथोकी नेपाली काङ्ग्रेस
२०७०
२०७४ खड्गप्रसाद ओली नेकपा (एमाले)
२०७९
२०८२ बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
बालेन शाहराष्ट्रिय स्वतन्त्र पार्टी६८,३४८६६.७९
केपी शर्मा ओलीनेकपा (एमाले)१८,७३४१८.३१
समिर तामाङश्रम संस्कृति पार्टी९,२३३९.०२
मन्धरा चिमरियानेपाली काङ्ग्रेस१,८२११.७८
लक्ष्मीप्रसाद सङ्ग्रौलाराष्ट्रिय प्रजातन्त्र पार्टी१,५३६१.५
अन्य२,६६६२.६१
कुल सदर मत१०२,३३८१००
वैध मतहरू१०२,३३८९६.०४
बदर/रिक्त मतहरू४,२१९३.९६
जम्मा मत१०६,५५७१००
दर्ता भएका मतदाता/मतदान१६३,३७९६५.२२
मतान्तर४९,६१४
स्रोत: []
उम्मेदवारदलमत%
केपी शर्मा ओलीनेकपा (एमाले)५२,३१९५५.७४
खगेन्द्र अधिकारीनेपाली काङ्ग्रेस२३,७४३२५.२९
सुरेशकुमार पोखरेलराष्ट्रिय स्वतन्त्र पार्टी११,७५९१२.५३
भीम राजवंशीजनमत पार्टी१,४८५१.५८
कविन्द्र शर्मा लिम्बूसङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च१,२८११.३६
अन्य३,२८३३.५
कुल सदर मत९३,८७०१००
मतान्तर२८,५७६
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) केपी शर्मा ओली ४३,५१५
नेपाली काङ्ग्रेस खगेन्द्र अधिकारी २६,८२२
सङ्घीय समाजवादी फोरम, नेपाल सत्यदेव प्रसाद १,९१५
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ज्ञानबहादुर लिम्बू १,३८०
अन्य २,६१४
अवैध मत ४,६७४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस केशवकुमार बुढाथोकी १६,५८७
नेकपा (एमाले) लालप्रसाद साँवा लिम्बू १६,३४७
एनेकपा (माओवादी) झलकबहादुर मगर ९,१७२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ध्रुवकुमार उप्रेती ३,१५४
सद्भावना पार्टी ओमनारायण राजवंशी १,५२३
अन्य ५,०२८
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस केशवकुमार बुढाथोकी १६,४७७
नेकपा (माओवादी) हर्कबहादुर खड्का १५,५४८
नेकपा (एमाले) तारासाम योङ्ग्या १३,२४७
सद्भावना पार्टी सूर्यनारायण गणेश ६,६५५
मधेशी जनअधिकार फोरम, नेपाल तारानाथ राजवंशी २,६०१
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लहानसिंह तुम्बापो १,३९८
अन्य २,४५७
अवैध मत ४,२१४
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) तारा साम योङ्ग्या १९,१९९
नेपाली काङ्ग्रेस सन्तोषकुमार मेयाङ्बो १६,६५१
नेपाल सद्भावना पार्टी नित्यानन्द ताजपुरिया ३,४९२
राष्ट्रिय जनमुक्ति पार्टी चन्द्र प्रसाद योङ्ग्य २,४९१
नेकपा (माले) जङ्गप्रसाद चेमजोङ १,८९६
राष्ट्रिय प्रजातन्त्र पार्टी लक्ष्मीप्रसाद ओदरी १,५५७
अन्य ६५६
अवैध मत ९४२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) राधाकृष्ण मैनाली १६,३६१
नेपाली काङ्ग्रेस सूर्यनारायण ताजपुरिया १३,८९८
राष्ट्रिय प्रजातन्त्र पार्टी शिवकुममार योङ्ग्य ४,०१३
राष्ट्रिय जनमुक्ति पार्टी चन्द्रप्रसाद योङ्ग्य ३,०४३
नेपाल सद्भावना पार्टी टोपलाल राजवंशी १,६५२
नेपाल जनवादी मोर्चा केदारनर सिंह १९७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) चन्द्रप्रकाश मैनाली १८,८९२
नेपाली काङ्ग्रेस रामबाबु प्रसाई ११,९४८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग
  4. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", निर्वाचन आयोग
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two उम्मेदवारs", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]