सामग्रीमा जानुहोस्

भोजपुर १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भोजपुर १
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा भोजपुर १
प्रदेशकोशी प्रदेश
जिल्लाभोजपुर जिल्ला
मतदाता सङ्ख्या१,२५,७६६
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलश्रम संस्कृति पार्टी
सदस्य(हरू)ध्रुवराज राई

भोजपुर १ नेपालको भोजपुर जिल्लाको निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

भोजपुर १ मा भोजपुर जिल्लाको सम्पूर्ण भाग समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • भोजपुर १ (क)
  • भोजपुर १ (ख)
निर्वाचन सदस्य दल
२०४८ नरेन्द्र बस्नेत नेकपा एमाले
२०५१ हेमराज राई
२०५६ घनेन्द्र बस्नेत
२०६४ पदमबहादुर राई नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० कृपासुर शेर्पा नेकपा एमाले
२०७४ सुदन किराँती नेकपा (माओवादी केन्द्र)
२०७५ नेकपा
२०७८ नेकपा (माओवादी केन्द्र)
२०७९ नेकपा (माओवादी केन्द्र)
२०८२ ध्रुवराज राई श्रम संस्कृति पार्टी

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
ध्रुवराज राईश्रम संस्कृति पार्टी१६,६६३३१.०१
शेरधन राईनेकपा (एमाले)१४,७५०२७.४५
बालकृष्ण थापानेपाली काङ्ग्रेस८,६७०१६.१४
रमेशप्रसाद ओझाराष्ट्रिय स्वतन्त्र पार्टी५,७२८१०.६६
अजम्बर राई काङमाङनेपाली कम्युनिस्ट पार्टी६,१०२११.३६
अन्य१,८१५३.३८
कुल सदर मत५३,७२८१००
दर्ता भएका मतदाता/मतदान१२५,७६६
मतान्तर१,९१३
श्रम संस्कृति पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
सुदन किरातीनेकपा (माओवादी केन्द्र)२८,५९१४८.७२
शेरधन राईनेकपा (एमाले)२६,२०२४४.६५
सुरेश बस्नेतनेपालका लागि नेपाली पार्टी१,०८७१.८५
अन्य२,८०५४.७८
कुल सदर मत५८,६८५१००
मतान्तर२,३८९
नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: []
उम्मेदवारदलमत%
सुदन किरातीनेकपा (माओवादी केन्द्र)३४,३९४५६.९२
उमेशजङ्ग रायमाझीनेपाली काङ्ग्रेस२१,६९६३५.९१
अनिल बस्नेतनेकपा (माले)२,६०१४.३
अन्य१,७३३२.८७
कुल सदर मत६०,४२४१००
वैध मतहरू६०,४२४९१.६९
बदर/रिक्त मतहरू५,४७५८.३१
जम्मा मत६५,८९९१००
मतान्तर१२,६९८
नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: निर्वाचन आयोग[]
उम्मेदवारदलमत%
कृपासुर शेर्पानेकपा (एमाले)११,४५०३७.७५
धर्मराज राईनेपाली काङ्ग्रेस८,९७०२९.५७
अजम्बर राई काङमाङसङ्घीय समाजवादी पार्टी४,०६६१३.४१
खेमराज नेपालीएनेकपा (माओवादी)३,५६७११.७६
अन्य२,२७७७.५१
कुल सदर मत३०,३३०१००
मतान्तर२,४८०
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][][]
उम्मेदवारदलमत%
पदम बहादुर राईनेकपा (माओवादी)१५,७९६४०.३६
ज्ञानेन्द्र बहादुर कार्कीनेपाली काङ्ग्रेस१३,५८२३४.७१
जयन्त राईनेकपा (एमाले)७,५१५१९.२
अन्य२,२४१५.७३
कुल सदर मत३९,१३४१००
वैध मतहरू३९,१३४९३.९१
बदर/रिक्त मतहरू२,५३७६.०९
जम्मा मत४१,६७११००
मतान्तर२,२१४
नेकपा (माओवादी) विजयी
स्रोत: निर्वाचन आयोग[१०]
उम्मेदवारदलमत%
घनेन्द्र बस्नेतनेकपा (एमाले)१५,४४३३६.४
ज्ञानेन्द्र बहादुर कार्कीनेपाली काङ्ग्रेस१४,६०५३४.४२
मुकुन्द बहादुर बस्नेतस्वतन्त्र५,५८६१३.१७
नरेन्द्र बस्नेतनेकपा (माले)४,०४८९.५४
जगन बहादुर राईराष्ट्रिय जनमुक्ति पार्टी१,६१५३.८१
अन्य१,१३३२.६७
कुल सदर मत४२,४३०१००
वैध मतहरू४२,४३०९७.५७
बदर/रिक्त मतहरू१,०५८२.४३
जम्मा मत४३,४८८१००
मतान्तर८३८
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[११][१२]
उम्मेदवारदलमत%
हेमराज राईनेकपा (एमाले)१५,९७४४३.०९
ज्ञानेन्द्र बहादुर कार्कीनेपाली काङ्ग्रेस१५,९४८४३.०२
बाबुराम बस्नेतराष्ट्रिय प्रजातन्त्र पार्टी३,४९६९.४३
अन्य१,६५४४.४६
कुल सदर मत३७,०७२१००
मतान्तर२६
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[११][१३]
उम्मेदवारदलमत%
नरेन्द्र बस्नेतनेकपा (एमाले)१३,२७९६३.४७
लक्ष्मी राईनेपाली काङ्ग्रेस७,६४२३६.५३
कुल सदर मत२०,९२११००
मतान्तर५,६३७
नेकपा (एमाले) विजयी
स्रोत: [१४]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "भोजपुर-१ मा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी", कान्तिपुर
  4. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", निर्वाचन आयोग, नेपाल अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग (नेपालीमा)।
  6. 1 2 "प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग
  7. "Download FPTP Results(XML)", निर्वाचन आयोग (नेपालीमा), मूलबाट २० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०२२
  8. "पहिलो हुने निर्वाचित हुने निर्वाचनमा निर्वाचन क्षेत्र अनुसार सदर मत र बदर मत", निर्वाचन आयोग (नेपालीमा), अन्तिम पहुँच ५ डिसेम्बर २०२२
  9. "निर्वाचन क्षेत्र अनुसार मतदाता संख्या", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२
  10. "Constituent Assembly Election 2064 List of Winning Candidates", निर्वाचन आयोग (अङ्ग्रेजीमा), मूलबाट ३ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२०
  11. 1 2 "Finalised Constituencies With Top Two Candidates (Comparative)", निर्वाचन आयोग, मूलबाट २४ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० अभिलेखिकरण १२ अक्टोबर २००६ वेब्याक मेसिन
  12. "Election Results' 99", Nepal Research, मूलबाट २०२२-०९-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२०
  13. "Auswertung der Wahlergebnisse vom 15. November 1994" [Evaluation of the results of the 15 November 1994 election], Nepal Research (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२
  14. "Election 1991 Constituency Results", Nepal Research (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]