सामग्रीमा जानुहोस्

मोरङ १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोरङ १
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा मोरङ १
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ जिल्ला
मतदाता सङ्ख्या१,२८,५४५
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)यज्ञमणि न्यौपाने

मोरङ १ नेपालको मोरङ जिल्लाको ६ संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

मोरङ १ मा उर्लाबारी नगरपालिका, मिक्लाजुङ गाउँपालिका, केराबारी गाउँपालिकालेटाङ नगरपालिका रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • मोरङ १ (क)
  • मोरङ १ (ख)
निर्वाचन सदस्य दल
२०४८ गिरिजाप्रसाद कोइराला नेपाली काङ्ग्रेस
२०५१
२०५६
२०५६ उप-निर्वाचन आमोदप्रसाद उपाध्याय
२०६४
२०७० ऋषिकेश पोखरेल नेकपा (एमाले)
२०७४ घनश्याम खतिवडा
२०७५ नेकपा
२०७७ नेकपा (एमाले)

२०७९ डिगबहादुर लिम्बू नेपाली काङ्ग्रेस

२०८२ यज्ञमणि न्यौपाने राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
यज्ञमणि न्यौपानेराष्ट्रिय स्वतन्त्र पार्टी२७,३६७३८.०३
शान्ति पाख्रिन लामाश्रम संस्कृति पार्टी१७,५२२२४.३५
खड्गबहादुर फागोनेपाली काङ्ग्रेस११,९८६१६.६६
घनश्याम खतिवडानेकपा (एमाले)९,८२३१३.६५
कुलप्रसाद साम्बानेपाली कम्युनिस्ट पार्टी२,२२४३.०९
अन्य३,०४०४.२२
कुल सदर मत७१,९६२१००
दर्ता भएका मतदाता/मतदान१२८,५४५
मतान्तर९,८४५
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
डिगबहादुर लिम्बूनेपाली काङ्ग्रेस२७,२९७३८.६२
घनश्याम खतिवडानेकपा (एमाले)२६,८६७३८.०१
कमलबहादुर श्रेष्ठराष्ट्रिय स्वतन्त्र पार्टी८,०६३११.४१
होमनाथ गौतमराष्ट्रिय प्रजातन्त्र पार्टी४,६६७६.६
सुरज लिम्बूमङ्गोल नेसनल अर्गनाइजेसन२,२१८३.१४
अन्य१,५६४२.२१
कुल सदर मत७०,६७६१००
मतान्तर४३०
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) घनश्याम खतिवडा ३७,५२४
नेपाली काङ्ग्रेस डिगबहादुर लिम्बू ३१,४३६
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अशोक चेम्जोङ १,१५२
अन्य १,३१५
बदर मत ३,२७७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) ऋषिकेश पोखरेल १४,०००
नेपाली काङ्ग्रेस आमोदप्रसाद उपाध्याय १०,९४०
एनेकपा (माओवादी) गणेशप्रसाद उप्रेती ६,५०१
मधेशी जनअधिकार फोरम, नेपाल विनोदकुमार सिंह गनगाई ३,३५९
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) मोहम्मद मेहताब आलम २,०४८
सद्भावना पार्टी अब्दुल रहीम मिया १,२९५
अन्य २,८३२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस आमोदप्रसाद उपाध्याय ११,१०५
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) गङ्गादेवी डाँगी ८,७९९
मधेशी जनअधिकार फोरम, नेपाल तुलुराम राजबंशी ७,७१०
नेकपा (माओवादी) शान्त माया राई ६,९४५
सद्भावना पार्टी अब्दुल रहीम मिया ६,१६५
नेकपा (मार्क्सवादी-लेनिनवादी) तुलसीप्रसाद सिवाकोटी १,४२२
राष्ट्रिय प्रजातन्त्र पार्टी रत्न राई १,०३६
अन्य २,५१५
बदर मत ३,४७५
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]

उप-निर्वाचन, २०५६

[सम्पादन गर्नुहोस्]
दल उम्मेदवार
नेपाली काङ्ग्रेस आमोदप्रसाद उपाध्याय
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस गिरिजाप्रसाद कोइराला २२,१६५
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) भरतमोहन अधिकारी १५,६४८
नेपाल सद्भावना पार्टी बद्रीप्रसाद मण्डल ९,८४९
राष्ट्रिय प्रजातन्त्र पार्टी लैनबहादुर खड्का १,५९४
नेकपा (मार्क्सवादी-लेनिनवादी) ध्रुवनारायण श्रेष्ठ १,५५२
अन्य ३३८
बदर मत १,१८४
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस गिरिजाप्रसाद कोइराला २१,०१३
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) तुलुराम राजवंशी १२,९८७
नेपाल सद्भावना पार्टी विशेश्वर राजवंशी ६,६५०
राष्ट्रिय प्रजातन्त्र पार्टी भीम देवी ओली १,९९७
अन्य १,४९२
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस गिरिजाप्रसाद कोइराला १६,४०३
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) लव प्रधान ११,३१४
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "Morang-1 Election Results 2082", कान्तिपुर निर्वाचन पोर्टल
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. "निर्वाचन आयोगको सूचना", rajpatra.dop.gov.np, अन्तिम पहुँच २०२०-१२-११
  8. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]